७ महिनासम्म संसद नगएपछि जापानी सांसद निष्कासित

३० फागुन, काठमाडौं। संसदमा सात महिनादेखि अनुपस्थित भएको भन्दै जापानी संसदले एक सांसदलाई पदबाट हटाएको छ । बीबीसीका अनुसार सांसद योसिकाजु हिगासितानी लामो समयदेखि बैठकमा उपस्थित नभएपछि संसदको अनुशासन समितिले संसद बैठकमा उपस्थित भएर माफी माग्न भनेको थियो । तर, त्यसपछि पनि उनी बैठकमा अनुपस्थित भएपछि अनुशासन समितिले सर्वसम्मतिमा उनलाई पदबाट हटाउने निर्णय गरेको हो […]