यस्तो रह्यो एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ (फोटोफिचर)

एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज सम्पन्न भएको छ ।  गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको यात्राको अन्तिम दिन आज पाँचथरको याङवरक गाउँपालिका–१ स्थित चिवाभञ्ज्याङमा झण्डोत्तलन गरी एमाले अध्यक्ष...

सम्बन्धित सामग्री

मध्यपहाडमा ‘कमरेड केपी’को ‘चर्तिकला’

नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली (केपी ओली) ले ‘समृद्धिका लागि संकल्प यात्रा’ भन्दै मङ्सिर १४ गतेदेखि तीन साता लामो पुष्पलाल  (मध्य पहाडी) लोकमार्ग केन्द्रित अभियान सक्रियतापूर्वक सकेका छन् । उमेर र शारीरिक अवस्थाले त्यति साथ नदिँदा-नदिँदै पनि ‘कमरेड केपी’ ले वृद्ध-वृद्धाहरूसँग सामिप्यता जोडे । कहिले मजदुर र किसानसँग अन्तरक्रिया गरी दोस्ती बढाए त कहिले कलेज […]

आज सकिँदैछ एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’

नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज सकिँदै छ।

एमालेले देश र जनताको पक्षमा संकल्प यात्रा गरेको हो : ओली

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले देश र जनताको हितको पक्षमा समृद्धिका लागि संकल्प यात्रा अघि बढाएको बताएका छन्। देश र जनताको हितका लागि विकासको अभियानलाई तीव्रता दिन एमालेले सो संकल्प यात्रा शुरु गरेकाले त्यसमा सबैले साथ दिनुपर्ने ओलीको भनाइ थियो।मंगलवार ओलखढुंगाको हर्कपुरमा आयोजित सभामा उनले देश र जनताको हितमा एमालेले राष्ट्रव्यापी अभियान सञ्चालन गरेकाले त्यसबाट कसैले पनि चित्त दुखाउनुपर्ने अवस्था नरहे

दलका चुनाव लक्षित अभियान अलपत्र

प्रमुख विपक्षी दल एमालेले सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ शुक्रबार कास्की पुगेको छ।...

देशमा सरकार छैन : ओली

पोखरा । नेकपा (एमाले) ले सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ बिहीबार कास्की प्रवेश गरेको छ । बिहीबार बिहान बागलुङको गलकोटबाट सुरु यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वतको कुस्मामा आमसभा गरी साँझ कास्की प्रवेश गरेको हो । पर्वत र कास्कीको सिमाना नयाँपुलमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई फूलमाला र पञ्चेबाजासहित भव्य स्वागत गरियो […] The post देशमा सरकार छैन : ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेकपा एमालेको संकल्प यात्रा बिहीबार कास्की आइपुग्ने

पोखरा । नेकपा एमालेको मध्य पहाडी पुष्पलाल लोकमार्ग ‘झुलाघाट—चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा रहेको टोली बिहीबार पोखरा आइपुग्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीसहितको टोली मंसिर १४ गतेदेखि बैतडीबाट मध्यपहाडी लोकमार्गको यात्रामा छ । २१ गते पर्वतको सिमाना नयाँ पुलमा कास्कीको टोलीले स्वागत गर्नेछ । सोही दिन अन्नपूर्णा गाउँपालिका हुँदै हेमजाबाट पोखरा आएर बस्नेछ […]

एमालेको संकल्प यात्राः विवादित ठाउँ छलेर संकल्प यात्रा

एमालेले थालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा पुष्पलाल मध्यपहाडी लोकमार्गमा केन्द्रीत छ। संकल्प यात्राको मुख्य उद्देश्य मध्येको एक मध्यपहाडी लोकमार्गमा देखिएका समस्या बुझ्ने र त्यसको समाधानका लागि प्रयास गर्ने हो। समस्या उत्पन्न भएका ठा...

ओलीद्वारा शहीद दशरथचन्दको जन्मघरको अवलोकन र त्रिपुरा सुन्दरी दर्शन

बैतडी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहीद दशरथचन्दको जन्मघरको अवलोकन गरेका छन्। झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा शुभारम्भ गर्न बैतडी  पुगेका अध्यक्ष ओली लगायतका नेताहरूले बिहीबार बिहान बैतडीको दशरथचन्द नगरपालिका ५ बस्कोटस्थित शहीद दशरथचन्दको जन्मघरमा अवलोकन गरेका हुन्।ओली लगायतका नेताहरूले घरको बाहिर रहेको चन्दको शालिकमा माल्यार्पण गरी उनीप्रति सम्मान व्यक्त गरे दशरथचन्द स्मृति प्रतिस्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए।त्यस्तै सो घरमा राखिएको आगन्तुक

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसिरहेको छ ।  पार्टीले यही मङ्सिर १४ गतेदेखि एमालेले सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प […]