२३ पुस, काठमाडौं । म्यानचेष्टर डर्बीमा जित हात पार्दै म्यानचेष्टर सी इंग्लिस लिग कप (इएफएल) को फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा सिटीले युनाइटेडलाई उसैको मैदानमा २-० ले पराजित गरेको हो । ओल्ड ट्राफोर्डले युनाइटेडले सिटीलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । तर सिटीले दवस्रो हाफमा दुई गोल गर्यो । […]