धनगढी : कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका-७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सुगरखालबाट भजनी नगरपालिका ९ कुणीतर्फ आइरहेको सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना भएको हो।अनियंत्रित भएर ट्याक्टर पल्टिदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको र २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए।उनका अनुसार मृत्यु ह
धनगढी– कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाईते भएका छन् । सोमबार साँझ जोशीपुर गाउँपालिका वडा नं ७ हजारी बारामा से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्याक्टर दुर्घटनामा भजनी नगरपालिका वडा नम्बर ९ कि १५ बर्षिया चाहाना चौधरी र […]
बझाङ बझाङको छविसपाथीभेरा गाउँपालिका ५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार राति करिब ८ बजे से २ त २३४३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा छबिसपाथीभेरा ५ का चालक मंगल धामी र सहचालक धनबहादुर ठगुन्नाको मृत्यु भएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।ट्याक्टरमा सवार दुवै जनाको घटनास्थलमै ज्यान गएको उनको भनाइ छ । ट्याक्टर झोलुङ्गे पुल निर्माण सामग्री ढुवानी गरिरहेको थियो । ट्याक्टर उकालो बाटोमा चढ्न नसकी पछाडि सरेर दुर्घटना भएको जनाएको छ ।
१२ पुस, बझाङ । बझाङको छविसपाथीभेरा गाउँपालिका-५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सोमबार राति करिब ८ बजे से २ त २३४३ ट्याक्टर दुर्घटना हुँदा छबिसपाथीभेरा-५ का चालक मंगल धामी र सहचालक धनबहादुर ठगुन्नाको मृत्यु भएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । अवस्थीका अनुसार उनीहरुको घटनास्थलमै ज्यान गएको हो । ट्याक्टरमा […]
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका– १० मा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४४ जना घाइते भएका छन् । शुक्रबार दिउँसो मलामी लिएर फर्कदै गरेको को.२त. ३९६१ नम्बरको ट्याक्टर लेगुवा खाँदवारी सडक खण्डको दुमकटामा दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा चैनपुर नगरपालिका १० का २४ वर्षीय गंगाबहादुर […]
सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् । शुक्रबार खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ […]
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका –१० दुम्कटामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु हुनुको साथै ३१ जना घाईते भएका छन् । शुक्रबार खाँदबारी लेगुवा सडक खण्ड स्थित चैनपुर –१० दुम्कटामा को २ त ३९६१ नम्बरको मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय […]
The post चैनपुर नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३१ घाईते appeared first on राजधानी राष्ट्रिय दैनिक.
संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। शुक्रबार खाँदबारी लेगुवा सडकखण्डको चैनपुर–१० दुम्कटामा को २ त ३९६१ नम्बरको मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको र ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गंगाबहादुर तामाङ र चैनपुर नगरपालिका–९का वर्षीय ४६ को केशव कार्की रहेको