चैनपुर नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३१ घाइते

संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। शुक्रबार खाँदबारी लेगुवा सडकखण्डको चैनपुर–१० दुम्कटामा को २ त ३९६१ नम्बरको मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको र ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय  प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गंगाबहादुर तामाङ र चैनपुर नगरपालिका–९का वर्षीय ४६ को केशव कार्की रहेको

सम्बन्धित सामग्री

रुकुममा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

२८ वैशाख, सुर्खेत । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–९ राडी बजारबाट जाजरकोटको रिम्नातर्फ जाँदै गरेको ट्याक्टर आठबिसकोट –१४ छेपारेमा शुक्रबार मध्याह्न दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय …

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

कैलाली । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सुरुडाको भित्री सडकमा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । ट्याक्टर दुर्घटनामा चालक धादिङको गजुरी गाउँपालिका–७ं का ४० वर्षीय धिरज थापामगर […]

कैलालीमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, २८ घाइते

धनगढी : कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका-७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सुगरखालबाट भजनी नगरपालिका ९ कुणीतर्फ आइरहेको सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना भएको हो।अनियंत्रित भएर ट्याक्टर पल्टिदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको र २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए।उनका अनुसार मृत्यु ह

ट्याक्टर दुर्घटना हुँदा दार्चुलामा २ जनाकाे मृत्यु, एक घाइते

दार्चुलाको शैल्यशिखर नगरपालिका- ६ उल्लानीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

मलामी बोकेको ट्याक्टर दुर्घटना : २ जनाको मृत्यु, ४४ घाइते

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका– १० मा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४४ जना घाइते भएका छन् । शुक्रबार दिउँसो मलामी लिएर फर्कदै गरेको को.२त. ३९६१ नम्बरको ट्याक्टर लेगुवा खाँदवारी सडक खण्डको दुमकटामा दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा चैनपुर नगरपालिका १० का २४ वर्षीय गंगाबहादुर […]

सङ्खुवासभामा मलामी बोकेको ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, ३१ जना घाइते

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् । शुक्रबार खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ […]

चैनपुर नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३१ घाईते

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका –१० दुम्कटामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु हुनुको साथै ३१ जना घाईते भएका छन् । शुक्रबार खाँदबारी लेगुवा सडक खण्ड स्थित चैनपुर –१० दुम्कटामा को २ त ३९६१ नम्बरको मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय […] The post चैनपुर नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३१ घाईते appeared first on राजधानी राष्ट्रिय दैनिक.

अछाममा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ जना घाइते

काठमाडौँ। अछाममा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। पञ्चदेवल विनायक नगरपालिका– ४ टोट्केसालमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बुधबार दिउँसो मलामी बोकेको भे १ त ८९३७ नम्बरको ट्रयाक्टरको ट्रली सडकमा पल्टिएको थियो। मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–४ का ३५ वर्षीय तारा धमाला र ४४ वर्षीय अमर धमाला रहेका छन्।

रौतहटमा ट्याक्टर दुर्घटनामा चालकसहित २ जनाको मृत्यु

रौतहट । रौतहटको मध्यभाग देवाहि गोनाहीस्थित ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । मृतक मध्ये एकजना चालक रहेको प्रहरीले जनाएको छ । गएराती करिब ११ः ४५ बजे  देवाही गोनाही नगरपालिका वार्ड नं ४ स्थित  खेत जोतेर फर्किने क्रममा लालबकैया नदीको बाँधमा ना ४ त १५०७ नम्बरको उक्त ट्याक्टर दुर्घटना भएको थियो । नदीको बाँध वाट झन्डै १० फिट  तल झरेर पल्टेको गाडीमा सवार ४ जना मध्ये २ जनाको देवेन्द्र पटेल को छोरा बर्ष २० का  गोविन्दा