देउवा आफैंले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नरम नीति लिएको आरोप लाग्दै आएका कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार राति सानेपामा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा आफैंले प्रधानमन्त्रीको राजीनामा माग्ने प्रस्ताव ल्याए ।सभापति देउवाको प्रस्तावलाई सर्वसम्मतिले पारित गर्दै नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको छ । र, अब आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्नेसमेत कांग्रेसले निर्णय लिएको छ । सानेपा बैठकको यस्तो निर्णयपछि अब प्रमुख प्रतिपक्षी दल नेपाली कांग्

सम्बन्धित सामग्री