वैशाख ३० गते सम्पन्न स्थानीय तहको मतगणना मैझारोतर्फ उन्मुख हुँदा दुई स्थानीय तहको नतिजा भने अन्योलमा परेको छ । बाजुराको बुगंगा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना अनिश्चित बनेको हो। सोमबार रातिसम्म ७५३ मध्ये ७३४ स्थानीय तहको अन्तिम नतिजा घोषणा भइसकेको छ । निर्वाचन आयोगले ७३४ स्थानीय तहको नतिजा औपचारिक रुपमा घोषणा गर्दा ती दुई स्थानीय तहको नतिजा भने अन्योलमा परेको हो । निर्वाचन आयोगका अनुसार मतदानमा धाँधली भएको भन्दै दलहरुले बुढीगंगा नगरपालिकामा मतगणना सुरु हुन नदिएका हुन् । त्य