हेटौंडाको टिसिएन चौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरीको एपिएफ क्लब र चन्द्रागिरी नगरपालिका न्यू डाइमण्ड क्लब भिड्ने भएका छन्।...
काठमाडौं : शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना हुने छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता यसै साता शुरु हुने भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगिता यही माघ २१ देखि २४ गतेसम्म हुने आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहेको छ। यसमा साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ र एभरेष्ट भल...
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा बुधबार सम्पन्न राष्ट्रिय महिला भलिबल प्रतियोागितामा सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएको छ।
प्रतिस्पर्धात्मक फाइनलमा नेपाल पुलिस क्लबलाई १ का विरुद्ध तीन सेटमा पराजित...
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनल प्रवेश गरेको छ। मंगलबार भएको सेमिफाइनमा बागमती प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै...
दमक (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । झापा दमकको पसुहाटमा आइतबार भएको खेलमा सफलता हात पार्दै आर्मी र एपिएफले अन्तिम चारमा स्थान पक्का गरेका हुन् । आर्मीले आफ्नो समूह चरणको अन्तिम खेलमा आयोजक दमक भलिबल क्लबलाई ३–० […]
चितवन (हाम्रो खेलकुद) – कर्पाकेली पुन युवा क्लब चितवनको आयोजनमा स्वर्गिय लोक बहादुर पुन स्मृति कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । प्रतियोगिता २५ देखि २९ फागुनसम्म चिवतनको खैरहनीस्थित पुन समाजको कार्यालय परिसरमा हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । तीन विभागीय टोली नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब […]
विभागीय टोलीद्वय सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लब चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार भिड्ने भएका छन्।