वित्तीय अनुशासन कायम गर्न ‘आर्थिक कार्यविधि ऐन’ ल्याइँदै

काठमाडौं – वित्तीय जवाफदेहिता सुनिश्चित गर्न सरकारले ‘आर्थिक कार्यविधि ऐन’ ल्याउने घोषणा गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले वित्तिय संघीयता कार्यान्वयन भएको झण्डै ५ महिनापछि वित्तीय जवाफदेहिता सुनिश्चित हुने गरी आर्थिक कार्यविधि ऐन ल्याउन लागेको जानकारी दिनु भएको हो । सार्वजनिक वित्त...

सम्बन्धित सामग्री

बेरुजु घटाउने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक कोष र सार्वजनिक अधिकार प्रयोग गर्ने पदाधिकारीले पारदर्शी, उत्तरदायी एवं कानुनसम्मत ढंगबाट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्रीले सरकारी आर्थिक कारोबार गर्दा वित्तीय अनुशासन कायम गर्ने, खर्चको औचित्य एवं उत्पादकत्व वृद्धि सुनिश्चित हुने गरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व बहन गर्न निर्देशन दिए। प्रधानमन्त्री देउवाले सार्वजनिक खरिद र सुशासनलगायत […]

विधेयक प्रस्ताव सर्वसम्मत पारित

प्रदेश नं १ को प्रदेशसभाको आजको बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।      सो प्रस्ताव प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले सदनमा पेश गरेका थिए । उनले अर्थ व्यवस्थाको उचित स्रोत परिचालन र व्यवस्थापनमा विधेयकले मद्दत गर्ने बताए । मन्त्री मगरले कोष परिचालन, व्यवस्थापन तथा प्रदेशको बजेट बनाउन यो विधेयक उपयोगी हुने चर्चा गर्दै विधेयकले वित्तीय अनुशासन ...