डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले राजधानिको तिनकुनेस्थित हरित सामुदायिक कृषि बजारमा क्यूआर कोड सेवा संचालनमा ल्याएको छ ।
बुधवार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तिनकुनेस्थित हरित सामुदायिक कृषि बजारमा क्यूआर …