ठेकदार भन्छन्- असुरक्षित भइयो, प्रहरी भन्छ- हामी छौं !

८ माघ, काठमाडौं । बालुवाटार घेरेर सार्वजनिक खरिद नियमावली सच्याएका निर्माण व्यवसायीहरु यतिबेला सुरक्षा माग्दै गृहमन्त्रीदेखि नेताका घर-घरमा पुगिरहेका छन् । मंगलबार गृहमन्त्री रामबहादुर थापा 'बादल'लाई भेटेका निर्माण व्यवसायीले बुधबार विहान पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर …