आईपीओ ल्याउने तयारीमा अर्घाखाँची सिमेन्ट

गत आर्थिक वर्ष २०७७/७८ मा प्राइभेटबाट पब्लिक कम्पनी बनेको अर्घाखाँची सिमेन्टले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ । कम्पनीले अर्को आर्थिक वर्षभित्र आईपीओ निष्कासनको तयारी गरेको जनाएको हो ।कम्पनीका प्रमुख वित्त अधिकृत राजु पौडेलले सर्वसाधारणका लागि सेयर खुलाउने तयारी अगाडी बढिरहेको जानकारी दिए । उनले आईपीओ खुलाउने मिति नतोके पनि अर्को आर्थिक वर्ष भित्र सर्वसाधारणलाई सेयर बिक्री गर्ने तयारी भइरहेको बताए  त्यसका लागि कम्पनीले काम अगाडी बढाएको उनको भनाई छ ।यसैगरी, सि

सम्बन्धित सामग्री

अर्घाखाँची सिमेन्ट अब ४३ ग्रेडमा, अर्को वर्षभित्र आईपीओ जारी गर्ने तयारी

काठमाडाैं । अर्घाखाँची सिमेन्टद्वारा उत्पादन भइरहेको अर्घाखाँची ओपीसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई आज ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो । आफ्नो उत्पादनको गुणस्तर नेपाल सरकारद्वारा औपचारिक रूपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्री...