अर्घाखाँची सिमेन्ट अब ४३ ग्रेडमा, अर्को वर्षभित्र आईपीओ जारी गर्ने तयारी

काठमाडाैं । अर्घाखाँची सिमेन्टद्वारा उत्पादन भइरहेको अर्घाखाँची ओपीसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई आज ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो । आफ्नो उत्पादनको गुणस्तर नेपाल सरकारद्वारा औपचारिक रूपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्री...