काठमाडौं : काठमाडौं उपत्यकामा डेंगु ज्वरोका बिरामी बढेको पाइएको छ। उपत्यकामा पछिल्ला दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक १० जनाभन्दा बढी ज्वरोका विरामी जाने गरेको र यसरी गएका ज्वरोका बिरामीमा परीक्षण गर्दा डेंगु पोजेटिभ देखिएको अस्पतालका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीले बताए।‘ केही दिनयता अस्पतालमा आउने ज्वरोका बिरामी बढेका छन् यसरी आएकामध्ये अधिकांशमा डेंगु संक्रमण भएको पाइएको छ’‚ भण्डारीले बताए।उनका अनुसार डेंगुसँगै केही बिर