बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गत साउन १ गतेदेखि लुम्बिनी प्रदेश सभामा गर्दै आएको अवरोध विनाशर्त खोलेको छ । पाँच दलको गठबन्धनमा एमालेले कारबाही सिफारिस गरेका दुई सांसद विमला वली र अजय शाहीसमेत सहभागी भएपछि उनीहरुलाई हटाउन माग गर्दै एमालेले सदन बहिस्कार गर्दै आएको थियो । तर मंगलबार दिउँसो बसेको प्रदेशसभाको दशौं अधिवेशनको […]