११ महिनापछि हट्यो लुम्बिनी प्रदेशसभामा एमाले अवरोध

लुम्बिनी प्रदेशसभामा ११ महिनादेखि गर्दै आएको एमालेको अवरोध हटेको छ ।