काठमाडौं । भारतको अहमदावादमा रहेको स्टार्टअप कम्पनी मेटरले गियर भएको इलेक्ट्रीक मोटरसाइकल भारतमा जारी इलेक्ट्रीक अटोएक्स्पो २०२३ मासार्वजनिक गरेको छ । कन्स्पेप्ट मोडलका रुपमा सार्वजनिक गरेको यो मोटरसाइकलमा गियरबक्सका साथै लिक्वीड कुल्ड मोटरले पावर प्रदान गर्छ । कम्पनीले उत्पादन गरेको गियर भएको इलेक्ट्रीक मोटरसाइकलमा हाइ-इनर्जी ५ किलोवाट आवर लिक्विड कुल्ड ब्याट्री प्याक दिइएको छ । कम्पनीले […]