८३ प्रतिशतले बढ्यो नेशनल माइक्रोफाइनान्सको नाफा , ईपीएस ८३.६७ रुपैयाँ

चालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा नेशनल माइक्रोफाइनान्सको खुद नाफा ८३.४३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष ७७/७८ को दोस्रो त्रैमासमा कम्पनीले १३ करोड ४१ लाख खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा बढेर २४ करोड ६१ लाख पुगेको हो ।यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७२.२१ प्रतिशतले बढेर ४४ करोड ४० लाख पुगेको छ । समिक्षा अवधिमा कम्पनीको सापटी ५७.६३ प्रतिशतले बढेर ६ अर्ब ४३ करोड पुगेको छ भने निक्षेप ५४.५२ प्रतिशतले बढेर २ अर्ब ८४ करोड पुगेको छ । यस अवधिमा कम्पनीको कर्जा प्रवाह ६०.२८ प्रतिशतले बढेर १० अर्ब २२ करोड पुगेको छ । ५८ करोड ६६ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ५९ करोड ४१ लाख रहेको छ । समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ८३.६७ रुपैयाँ, प्रति शेयर नेटवर्थ २०१.२८ रुपैयाँ र पीई रेसियो ३२.२४ गुणा रहेको छ । 

सम्बन्धित सामग्री

आजदेखि पाँच सिफ्टमा ईपीएस भाषा परीक्षा

काठमाडौं, फागुन ७। रोजगार अनुमति प्रणाली (ईपीएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा सोमबारदेखि पाँच सिफ्टमा सञ्चालन गरिँदै छ । दक्षिण कोरिया उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अपेक्षाभन्दा दोब्बर परेकाले परीक्षाको सिफ्ट सङ्ख्या बढाउनु परेको ईपीएस शाखाले जनाएको हो । यस पटक अपेक्षाभन्दा दोब्बर परीक्षार्थीको आवेदन परेकाले सोमबारदेखि प्रत्येक दिन […]

ललितपुरका सीडीओ, प्रहरी प्रमुख र ईपीएस शाखाका निर्देशकको जिम्मेवारी खोसियो

१४ पुस, काठमाडौं । रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्वीकार्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह […]

ईपीएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

खल्तीले ईपीएस कोरियाको व्यवस्थापन शुल्क तिर्ने सुविधा थपेको छ । रोजगारीका लागि कोरिया जाने प्रक्रियामा रहेका प्रयोगकर्ताहरूले खल्तीबाट आफ्नो ईपीएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क तिर्न सक्ने छन्। नेपाल सरकार र दक्षिण कोरिया सरकारको संयुक्त पहल हो ईपीएस कोरिया जस अन्तर्गत कोरियामा विदेशी कामदारहरूलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्नका लागि सरकारले ल्याएको प्रणाली...

ईपीएस कृषिको भाषा परीक्षा सुरु

काठमाडौं, माघ २६ । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ पहिलो चरणको भाषा परीक्षा सुरु भएको छ । माघ १८ गतेदेखि सुरु भएको यो परीक्षा फागुन ५ गतेसम्म सञ्चालन हुनेछ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि सो परीक्षा लिइएको हो । वैदेशिक […]

ईपीएस मार्फत कोरिया जाने श्रमिकको हवाई भाडा घट्यो

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने नेपाली कामदारको हवाई भाडा घटेको छ । कोरियन एयरलाइन्स र सरकारबीच भएको समझदारी अनुसार भाडा घटाइएको हो ।  अब प्रति कामदारले ८९५ अमेरिकी डलर (एक

काम छिटो गरिदिने भन्दै ईपीएस कोरिया शाखा परिसरमा ठगी गर्ने बढे

काठमाण्डौ – तपाईँ रोजगारीका लागि ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जाने तयारीमा हुनुहुन्छ र भाषा परीक्षा पास गरी थप प्रक्रियाका लागि ईपीएस शाखामा आउँदै हुनुहुन्छ ? यदि आउँदै हुनुहुन्छ भने सचेत हुनुहोस् । शाखा कार्यालय परिसर भित्र तथा बाहिर शाखाबाट प्राप्त हुने सेवाका लागि आउने तपाईँलाई छिटो काम मिलाइदिन्छ भनी आफैं वा कर्मचारीहरूको नाममा रकम माग्ने र ठगी गर्ने क्रम बढेको छ । पछिल्लो समय ईपीएस कोरिया शाखाको कार्यालय परिसरमा काम छिटो गरिदिने र कर्मचारी चिनेको छु भन्दै रकम लिएर ठगी गर्ने गरेको भन्ने गुनासो बढेको ...

२०२२ मा ईपीएस पास गरेका नेपाली कामदार कहिले जान पाउँछन् कोरिया ?

काठमाडौँ । सन् २०२२ मा कोरियन भाषा (ईपीएस) पास गरेका नेपाली अक्टोबर पहिलो सातादेखि कोरिया जान पाउने भएका छन् । इपीएस पास गरेकाहरू यतिबेला रोजगारदाताले पठाएको सम्झौता पत्रमा हस्ताक्षर गरिरहेका छन् । सम्झौतामा हस्ताक्षर गरिसकेपछि भिसा आउने र त्यसपछि कोरिया जान पाउने वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले जनाएको छ । ‘पास भएकाहरू असोजको […]

२०२२ मा ईपीएस पास गरेका नेपाली कामदार अक्टोबर पहिलो साताबाट कोरिया जान पाउने

सन् २०२२ मा कोरियन भाषा (ईपीएस) पास गरेका नेपाली अक्टोबर पहिलो सातादेखि कोरिया जान पाउने भएका छन् । इपीएस पास गरेकाहरू यतिबेला रोजगारदाताले पठाएको सम्झौता पत्रमा हस्ताक्षर गरिरहेका छन् । सम्झौतामा हस्ताक्षर गरिसकेपछि भिसा आउने र त्यसपछि कोरिया जान पाउने वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले जनाएको छ । ‘पास भएकाहरू असोजको अक्टोबर हप्तादेखि कोरिया उड्न थाल्नेछन् । अहिले भिसाको फारम भर्ने काम भइरहेको छ । त्यो सकिएपछि उडान तालिका सार्वजनिक गर्छौ र त्यही अनुसार क्रमिक रू

ईपीएस अन्तर्गत सीप कार्यक्रमको तयारी

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारी गरी फर्केका श्रमिकका लागि पाइलट प्रोजेक्टका रूपमा नेपालमा पुनः एकीकरण तालिम सञ्चालन गर्ने भएको छ । कोरिया सरकारले ईपीएसअन्तर्गत अन्य १५ राष्ट्रलाई छोडेर नगद सहयोगसहितको सीप कार्यक्रम नेपालबाट सुरु गर्न लागेको हो।ईपीएस सेन्टर एचआरडीमा नेपाल प्रमुख किम उन दकले नेपालमा सञ्चालन गरिने यो कार्यक्रम सफल भए अन्य ईपीएस सदस्य देशमा समेत गर्ने तयारी रहेको बताए । कोरियाले मे महिनाबाट ईपीएसअन्तर्गतका श्रमिकलाई पुनःएकीकरण कार्यक्रम सञ्चालन गर्ने त

दक्षिण कोरिया भाषा परीक्षा ईपीएस वैशाखबाट सुरु हुने

काठमाडौँ– दक्षिण कोरिया जान चाहनेहरूका लागि भाषा परीक्षा लिने तयारी सुरु भएको छ । वैदेशिक रोजगार विभागका अनुसार दक्षिण कोरिया जानका लागि इम्प्लोयमेन्ट परमिट सिष्टम (ईपीएस) परीक्षा वैशाख २६ गतेबाट सुरु हुने भएको हो । कोरोना महामारीका कारण केही वर्षदेखि रोकिएको परीक्षा विभिन्न चरणमा गरी असोज २१ गतेसम्म चल्ने पनि विभागको ईपीएस शाखाले जनाएको छ […]