'नयाँ पुस्ताले मौलिक संस्कृति महसुस गर्नै पाएनन्’

काठमाडौं : नेपाली लोक सांगीतिक दुनियाँमा तीन वर्ग देखिएका छन्। पहिलो वर्ग जो आवश्यकताभन्दा छिटो भोलिका लागि भन्दै संगीतलाई नै परिवर्तन गरिदिन्छन्।दोस्रो वर्ग जसले लोकसंगीत धेरै परिवर्तन हुनुहुँदैन भनिठान्छ। पुरानै ढर्रामा चलिरहन मन पराउने उनीहरूका सिर्जना पनि पुरानो शैलीमा छन्।तेस्रो वर्गले मौलिकतालाई बचाउँदै हिजो र भोलिलाई हेरेर आज लोकसंगीत क्षेत्रमा पुलको काम गरिरहेको छ। यो वर्ग संक्रिय भइञ्जेल कसैले पनि लोकगीतलाई भत्काउन सक्दैन भन्ने आम बुझाइ छ।नेपाली लोकदोहोरी क्षेत्रमा कैयौँ

सम्बन्धित सामग्री

लिम्बू समुदायको मौलिक संस्कृति धान नाच संकटमा

१२ भदौ, फुङ्लिङ । लिम्बू (याक्थुङ) समुदायको प्रसिद्ध धाननाच (याःलाङ) संरक्षणको कमीका कारण सङ्कटमा परेको छ । पम्परागत रूपमा लिम्बू समुदायले विशेष अवसरमा आयोजना गर्ने यो नाच आधुनिकता र पछिल्लो पुस्ताले चासो नदिँदा लोप हुने …

लिम्बू समुदायको मौलिक संस्कृति धान नाच सङ्कटमा

लिम्बू (याक्थुङ) समुदायको प्रसिद्ध धाननाच (याःलाङ) संरक्षणको कमीका कारण सङ्कटमा परेको छ । पम्परागत रूपमा लिम्बू समुदायले विशेष अवसरमा आयोजना गर्ने यो नाच आधुनिकता र पछिल्लो पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो ।

लिम्बू समुदायको मौलिक संस्कृति धान नाच संकटमा

फुङ्लिङ (ताप्लेजुङ)- लिम्बू (याक्थुङ) समुदायको प्रसिद्ध धाननाच (याःलाङ) संरक्षणको कमीका कारण सङ्कटमा परेको छ । पम्परागत रूपमा लिम्बू समुदायले विशेष अवसरमा आयोजना गर्ने यो नाच आधुनिकता र पछिल्लो पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो । धाननाच (याःलाङ) संरक्षण तथा प्रवद्र्धन गर्न आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लि...

लिम्बू समुदायको मौलिक संस्कृति धान नाच संकटमा

फुङ्लिङ (ताप्लेजुङ)- लिम्बू (याक्थुङ) समुदायको प्रसिद्ध धाननाच (याःलाङ) संरक्षणको कमीका कारण सङ्कटमा परेको छ । पम्परागत रूपमा लिम्बू समुदायले विशेष अवसरमा आयोजना गर्ने यो नाच आधुनिकता र पछिल्लो पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो । धाननाच (याःलाङ) संरक्षण तथा प्रवद्र्धन गर्न आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लि...

लोप हुँदै धान नाच

धान नाच (याःलाङ) पूर्वी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति समुदाय अन्तर्गत लिम्बू (याक्थुङ) जातिको मौलिक संस्कृति हो । नयाँ पुस्ताले मौलिक संस्कार र संस्कृतिप्रति चासो नदिँदा धान नाच लोप हुँदै गएको छ । नयाँ पुस्ता आधुनिकतामा रमाउन थाल्नाले लिम्बू जाति तथा पुर्बेली समुदायमै लोकप्रिय रहेको धान नाच दिनदिनै लोप हुँदै गएको हो ।

गाउँघरमा हराउँदै चौताराका छलफल

एक समय थियो, जुन समयमा गाउँघरमा प्रशस्तै मात्रामा बरपिपलका चौतारा हुने गर्दथे । ती चौतारा सार्वजनिक रूपमा सभा, सम्मलेन, भेला तथा बैठक गर्नका लागि परिचित थिए । बढ्दो सहरीकरण, आधुनिकीकरण तथा विकासका नाममा जथाभाबी सडक खन्ने क्रममा मासिँदा अहिले ती चौतारा कमै मात्रामा देख्न पाइन्छ, अझभन्दा लोप नै हुने अवस्थामा पुगेका छन् । चौतारामा गरिने सभा, सम्मेलन, भेला तथा बैठक त अहिलेका पुस्ताले देख्नसमेत पाउन छाडेका छन् । नेपालीको मौलिक संस्कृति बोकेका बरपिपल रुखका चौतारा लोप हुँदै जाने क्रिमसँगै त्यहाँ गरिने सभा, सम्मेलन, भेला तथा बैठक पनि हराउँदै जान लागेका हुन् ।

मगर सङ्ग्रहालय स्थापना

आफ्नो कला, संस्कृति, भाषा, धर्म र वेशभूषाको संरक्षण र नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले घोराही उपमहानगरपालिका–१३, नयाँ बसपार्कमा मगर जातिको मौलिक संस्कृति र परम्परा झल्किने सङ्ग्रहालय निर्माण गरिएको छ ।नयाँ पुस्ताले विस्तारै मौलिक संस्कृति र परम्परा बिर्संदै गएकोमा चिन्तित देखिनुहुन्छ, मगर समुदायका अगुवा प्रेम बुढामगर ।नेपाल मगर सङ्घको घोराहीस्थित कार्यालयमा सङ्ग्रहालय स्थापना गरिएपछि उहाँ खुसी हुनुहुन्छ ।

पर्यटकीय गन्तव्य बन्दै वैकुण्ठपुरी संग्रहालय

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–४ वाङ्लामा रहेको वैकुण्ठपुरी संग्रहालय पर्यटकीय गन्तव्य बन्दै गएको छ ।      परम्परागत मौलिक संस्कृति, संस्कार र जीवनशैली चिनाउने वैकुण्ठपुरी संग्रहालयमा आजभोलि घुम्न आउने आन्तरिक पर्यटकको संख्या दिनानुदिन बढ्दै गएको छ । पत्रकार निमबहादुर रिजालको सक्रियतामा सन्धिखर्क नगरपालिका–४ वाङ्लाको आमडाँडामा स्थापित संग्रहालयमा लोप हुने अवस्थामा रहेका पुराना भाँडाकुँडा तथा प्रयोग गर्ने सामान राखिएको छ । पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका रिजालको सक्रियतामा ज्येष्ठ नागरिक जिल्ला संघ अर्घाखाँचीले बाबु–बाजेले प्रयोग गरेका पुराना वस्तु लोप हुन थालेकाले यसलाई भावी पुस्तामा जानकारी गराउने उद्देश्यले संग्र्रहालय स्थापना गरेको हो । संग्र्रहालयमा मौलिक वस्तु संकलन गरेर राखिएका छन् ।      पहिला बाबुबाजेले प्रयोग गरेका तर अहिलेका पुस्ताले नदेखेका सामग्री उक्त संग्र्रहालयमा राखिएका छन् । कपडा राख्ने काठको मदुस, घ्यू राख्ने हर्पे, तेल राख्ने चौठी, मोही पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरी संग्र्रहालयमा राखिएको व्यवस्थापक उमा रिजालले बताइन् । यसैगरी उखु पेल्ने काठको कोल, तेल पेल्ने काठको कोल, धान कुट्ने ढिँकी, मकै पिस्ने जाँतो, खेतबारी जोत्ने हलो, असारमा हिलोमा लगाउने खोक, काठको दूध निकाल्ने डाडु, काठका चप्पललगायत वस्तु संग्र्रहालयको मुख्य आकर्षणको रूपमा रहेका छन् ।      ‘बाबुबाजेले प्रयोग गरेका पुराना वस्तुको लोप हुन थालेको र भावी पुस्तालाई सो कुराको जानकारीसमेत नहुने भएकाले संग्र्रहालय बनाएर पुराना वस्तु संकलन गरिएको पत्रकार रिजालले बताए । उनका अनुसार पानी आउँदा ओढ्ने सिउ, धर्मशालामा राखिने घैँटो, भजनमा बजाउने खैजडी, डाला, सुपा, तमाखु खान प्रयोग गरिने हुका, चिलिम, पुराना टेपरेकर्डर, भोटे ताल्चा, दाउ, बाँसको काइँयोलगायतका थुप्रै वस्तु संग्रहालयमा राखिएको छ ।      यस्तै, रुखमा बनाइएको घर र घरमै पालेको कछुवा तथा कमलको फुल पनि आकर्षणको केन्द्रको रूपमा रहेका छन् । प्रचार–प्रसार गर्न सके अर्घाखाँचीमा बाहिरबाट आउने पर्यटकको अबको गन्तव्य वैकुण्ठपुरी संग्र्रहालय हुनेछ ।      सो क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्य निर्माण गर्ने अभियानअनुसार काम शुरु भएको बताइएको छ । यसलाई अझै थप व्यवस्थित बनाउने काममा लागिपरेको पत्रकार रिजालको भनाइ छ । अहिले यहाँ घुम्न र हेर्न आन्तरिक पर्यटक आउने गरेको बताइएको छ । नयाँ र आकर्षक गन्तव्य निर्माणमा गाउँपालिकाले पनि सहयोग गर्न लागिएको उनले बताए । रासस

धान नाच लोप हुँदै, जोगाउन छैन युवाको रुचि

धनकुटा : पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायको आफ्नै भाषा, लिपी, कला र संस्कृति छ। धान नाच लिम्बू समुदायको मौलिक र लोकप्रिय संस्कृति हो।तर, पछिल्लो पुस्ताले आफ्नो समुदायको मौलिक संस्कृति धान नाचमा चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ।१०/१२ वर्ष पहिले स्थानीय गाउँघरमा विभिन्न अवसरमा लाग्ने मेलापातमा जताततै देखिने लिम्बूको मौलिक नाच हिजोआज देखिन छाडेको छ।धान नाच पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभा, पाँथचर, इलाम, ताप्लेजुङसहित भारतको सिक्किम, दार्जिलिङ, सुकिया पोखरी र

दोस्रो संस्करणको कर्णाली उत्सव सुरु

सुर्खेत – दोस्रो संस्करणको कर्णाली उत्सव सुरु भएको छ । वीरेन्द्रनगरको बुलबुले उद्यानमा कर्णालीलाई चिन्ने/चिनाउने र चि बुधबारदेखि ऋति फाउण्डेशनले विभिन्न सङ्घ–संस्थाको समन्वयमा कर्णालीको विविधता, भेषभुषा, भाषा, मौलिक संस्कृति, विकास, पूर्वाधारका बारेमा बहस गर्ने उद्देश्यले उत्सवको आयोजना गरिएको हो ।  कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभ्यता, संस्कार, हिजोको समाजिक परिवेश के थियो र पुर्खाले के गरेका थिए भनेर अहिलेको नयाँ पुस्ताले भुल्दै गएकाले यस्तो खालको बहस हुन आवश्यक रहेको बताउनुभयो । कर्णा...