काठमाडौँ– केपी शर्मा ओलीको तीन वर्ष चार महिने सत्तायात्रा अन्ततः टुंगिएको छ। सत्ता जोगाउन अनेक उछलकुद गरेका ओलीले त्यहाँबाट बाहिरिँदै गर्दा जनविश्वास गुमाउनुका सार्थ आफ्नै पार्टी एमालेको घर पनि असुरक्षित बनाएका छन्। आफै निस्किन अटेर गरेपछि न्यायायलले उनको बहिर्गमन बाध्यात्मक बनाएको हो। आफू जनादेशले नभइ सर्वोच्चको परमादेशले सरकारको जिम्मेवारीबाट बाहिरिनु परेको भन्दै सर्वोच्चप्रति उनले आक्रोश […]