एजेन्सी, २६ फागुन । भारतको ५ राज्यको विधानसभाको चुनावको मतगणना रोचक देखिएको छ । उत्तर प्रदेशबाहेकका राज्यहरुका मुख्यमन्त्रीहरु प्रतिद्वन्द्वीहरुभन्दा पछाडि देखिएका छन् । उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथ गोरखपुरबाट भारी मतले अगाडि देखिएका छन् । उनी फेरि मुख्यमन्त्री बन्ने दिशातर्फ बढिसकेका छन् । उत्तर प्रदेशमा योगीको जादू चलेको छ । त्यहाँ भाजपा स्पष्ट बहुमततर्फ बढेको […]