रोल्पा प्रदेशसभा १ मा माओवादीका महरा विजयी

रोल्पा– रोल्पाको प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा निर्वाचित भएका छन् ।  महराले १९ हजार ४२५ मत ल्याई विजयी भएका छन् । महराका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कमलबहादुर बुढाथोकीले पाँच हजार चारसय पाँच मत प्राप्त गरेका छन् । महराले १४ हजार २० मतको अन्तरले बुढाथोकीलाई पराजित […]

सम्बन्धित सामग्री

प्रचण्ड र जनार्दनकाे लडाइँले जोखबहादुरलाई मुख्यमन्त्रीकाे चिट्ठा

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जोखबहादुर महरा रोल्पा प्रदेशसभा निर्वाचन क्षेत्र कबाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।

रोल्पा (२) का स्वतन्त्र प्रदेशसभा सदस्य माओवादी केन्द्रमा फर्किए

काठमाडौँ– रोल्पा प्रदेशसभा (२) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन मगर नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उनी माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदवार बनेका थिए ।  उनी लुम्बिनी प्रदेशसभामा भारी मतले विजयी भएका थिए । मगरले पार्टी छाडेकामा आत्मआलोचित हुँदै […]

लुम्बिनी प्रदेशसभाका स्वतन्त्र सांसद माओवादी प्रवेश

लुम्बिनी प्रदेशसभामा स्वतन्त्रबाट निर्वाचित सदस्य दिपेन्द्रकुमार पुनमगर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । रोल्पा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (२) बाट निर्वाचित पुनमगर बुधबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

बागी बनेरै विजयी

माओवादी केन्द्रका रोल्पाली नेता दीपेन्द्रकुमार पुन प्रदेशसभा चुनावमा आफूले टिकट पाउनेमा ढुक्क थिए । रोल्पा प्रदेशसभा २ बाट नाम सिफारिसमा परेकाले उनी निर्वाचनको तयारीमा थिए । मनोनयन दर्ताका बेला कांग्रेस नेता अमरसिंह पुनलाई उक्त क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय भएको जानकारी पाए ।

रोल्पा प्रदेश सभा (ख) मा स्वतन्त्र उम्मेदवार दिपेन्द्र पुन विजयी

बुटवल- रोल्पा प्रदेशसभा (ख)मा स्वतन्त्र उम्मेदवार दिपेन्द्रकुमार पुन ‘सिजल’ विजयी भएका छन् । १४ हजार ९२७ मत प्राप्त गरी गठबन्धनका उम्मेदवार रहेका नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनलाई ४ हजार ५२१ मतान्तरले पछि पार्दै र पुन विजयी भएका हुन् । निकटम् प्रतिद्वन्द्वी अमरसिंह पुनले १० हजार ४०६ मत प्र...

रोल्पा प्रदेशसभा (क)मा माओवादीका जोखबहादुर महरा विजयी

रोल्पाको प्रदेशसभा ‘क’मा वाम–लोकतान्त्रिक गठबन्धनबाट जोखबहादुर महरा विजयी भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य समेत रहेका महरा १९ हजार ४२५ मतको भारी मतान्तरका साथ विजयी...

रोल्पा प्रदेशसभा १ बाट माओवादीका महरा विजयी

रोल्पाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट जोखबहादुर महरा निर्वाचित भएका छन् । महराले एमालेका कमलबहादुर बुढाथोकीलाई फराकिलो मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् ।

लुम्बिनी र सुदूरपश्चिमका मुख्यमन्त्री किन बनेनन् उम्मेदवार ?

नेकपा माओवादी केन्द्रका प्रस्तावित पोलिटब्युरो सदस्य रहेका दुई मुख्यमन्त्री आगामी मंसिर ४ गतेको चुनावमा उम्मेदवार बन्न पाएनन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ आसन्न निर्वाचनमा उम्मेदवार हुनबाट वञ्चित भएका हुन् ।२०७४ सालको चुनावमा भट्ट डोटी प्रदेश सभा ‘ख’बाट र केसी रोल्पा प्रदेशसभा ‘क’बाट प्रत्यक्ष निर्वाचित भएका थिए । भट्ट पूरा कार्यकाल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्न सफल भए भने के

रोल्पा प्रदेशसभा (ख) मा माओवादीका दीपेन्द्र पुनको स्वतन्त्र उम्मेदवारी

२३ असोज, रोल्पा । रोल्पा प्रदेशसभा (ख) मा नेकपा माओवादी केन्द्रका नेता दीपेन्द्र पुनमगरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सिट बाँडफाटमा रोल्पा प्रदेशसभा (ख) नेपाली कांग्रेसको भागमा परेपछि पुनले स्वतन्त्र उम्मेदवारी दर्ता गएका हुन् । समर्थकहरुसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका पुनले आफ्नो उम्मेदवारी गठबन्धन विरुद्ध नभएको प्रतिक्रिया दिए । उम्मेदवारी दर्तापछि पत्रकार सम्मेलन गरेका […]