नेपाल भेटेरिनरी एशोसिएसनले प्रोटिनजन्य पदार्थकाे जनचेतना फैलाउन प्रतियाेगिता गर्दै

काठमाडाैं । नेपाल भेटेरिनरी एशोसिएसनले प्रोटिन माथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले विभिन्न प्रतियाेगिताहरु आयाेजना गर्न लागेकाे छ । नेपाल भेटेरिनरी एशोसिएसनले माघ ७ गते शनिबार विहान ७ बाजे काठमाडौमा “Right to Protein Run” हाफ म्याराथन सहित विभिन्न विधाका दौड प्रतियोगिता आयोजना गर्न लागेकाे हाे। दशरथ रंगशालाबाट सुरु भई […]

सम्बन्धित सामग्री

नेपाल भेटेरिनरी एशोसिएसन मधेश प्रदेशको अध्यक्षमा डा. यादव सर्वसम्मत

जनकपुरधाम । नेपाल भेटेरिनरी एशोसिएसन मधेश प्रदेशको अध्यक्षमा डा. विनोद कुमार यादव सर्वसम्मत चयन भएका छन् । जनकपुरमा आज भएको एशोसिएसनको तेस्रो साधारण सभा तथा अधिवेशनबाट डा. यादव अध्यक्षमा चयन भएका हुन् । उनको अध्यक्षमा ११ सदस्यीय प्रदेश समिति चयन गरिएको छ । समितिका उपाध्यक्षमा डा. भरत झा, सचिवमा डा. पवन कुमार झा, सह(सचिवमा डा. […]

पशुसेवा विधेयकविरुद्ध आन्दोलनमा होमियो भेटेरिनरी एसोसिएशन

पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयकमा पशुपालन क्षेत्रलाई तहसनहस बनाउने प्रावधान राखिएको भन्दै नेपाल भेटेरिनरी एशोसिएसन बुधबारदेखि आन्दोलनमा उत्रिएको छ। चरणबद्ध आन्दोलनमा उत्रिएको एशोसियसनले विधेयकमा आफ्ना माग सम्बोधन नभए अत्यावश्यक बाहेकका...

संसदीय समिति एकपक्षिय ढंगले अघि बढ्यो: नेपाल भेटेरिनरी एशोसिएसन

संसदको प्राकृतिक श्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले श्रावण २२ गते प्रतिनिधि सभामा पेश गरेको पशु प्राविधिकहरुलाई मात्र नियमन गर्न भनि ल्याईएको 'पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६' माथि एशोसिएसनले आपत्ति जनाएको हो।...

पशु अधिकार हनन्प्रति गृहमन्त्रीको ध्यानाकर्षण

नेपाल भेटेरिनरी एशोसिएसन र पशु कल्याण संघ नेपालले सुर्खेत र खोटाङमा भएका पशु अधिकार विरुद्धका घटनाबारे गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले कान्जी हाउसबाट झण्डै ३७० को संख्यामा गाईगोरु, बाच्छाबाच्छीलाई ८ वटा ट्रकमा दैलेख लैजाने भनी सुर्खेतको विरेन्द्रनगर नगरपालिका, वडा नं. ११ स्थित दैलेख सुर्खेत सडक खण्डको जंगलमा छोडिएको र सो क्रममा ठूलो संख्यामा गाईगोरु, बाच्छाबाच्छीको मृत्युसमेत भएको घटना र खोटाङस्थित दिक्तेल बजारमा सामुदायिक कुकुर नियन्त्रणको नाममा क्रुरतापूर्वक अमानविय ढङ्गबाट कुकुरलाई मारेको घटनाबारे गृहमन्त्रीको ध्यानाकर्षण गराइएको हो ।