कंगो भागदौडमा मृत्यु हुनेको संख्या ११ पुग्यो

किन्सासा – प्रजातान्त्रिक गणतन्त्र कंगोको राजधानी सहर किन्सासाको एउटा रंगशालामा भएको भागदौडमा मृत्यु हुनेको संख्या ११ पुगेको छ। ८० हजार दर्शक क्षमता भएको शहिद रंगशालामा भागदौड हुँदा २ प्रहरी अधिकारीसहित ११ जनाको मृत्यु भएको गृहमन्त्री डेनियल एस्लो ओकिटोले बताएका छन् । ‘दुई प्रहरीसहित ११ जनाको मृत्यु भएको छ’, गृहमन्त्री ओकिटोले भने । क्षमताभन्दा बढी दर्शकका […]

सम्बन्धित सामग्री

कंगो डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो

उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वेटर प्रान्तमा चार दिनअघि झन्डै ३ सय यात्रु बोकेको डुंगा डुब्दा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

कंगोमा भीषण पहिरो, मृत्यु हुनेको संख्या २ सय पुग्यो :: Pahilopost.com

कंगो :  कंगोमा भीषण पहिरो गएको छ। पहिरोमा परी कम्तीमा पनि २०० जनाको मृत्यु भएको छ।  गत बिहीबार कंगोको इतुरी प्रान्तमा पहिरो गएको थियो। पहिरो शुक्रबारसम्म पनि बगिरहेको थियो। शनिबार पहिरोस्थलबाट २०० जनाको शव निकालिएको बताइएको छ।  कंगोका उपगभर्नरले दिएको जानकारी अनुसार यहाँका तीन वटा गाउँमा बाढी पहिरो आएको