राष्ट्रसंघद्वारा आर्थिक पतनबाट बच्न अफगानिस्तान केन्द्रीय बैंकलाई सहयोग गर्न आग्रह

न्यूयोर्क [अमेरिका], ३० पुस: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार अन्तरराष्ट्रिय समुदायलाई अफगानिस्तानको केन्द्रीय बैंकलाई तुरुन्तै सहायता प्रदान गर्न र देशको अर्थतन्त्रमा तरलता रोक्न थप सहयोग गर्न आह्वान गरेका छन् । “अफगानिस्तानको केन्द्रीय बैंकको कार्यलाई संरक्षित र सहयोग गरिनु पर्छ र अफगान विदेशी मुद्रा भण्डारको सशर्त फुकुवाका लाग मार्ग पहिचान गरिएको छ,” स्पुतनिकले गुटेरेसको बयानलाई […]

सम्बन्धित सामग्री

सार्कलाई ब्युँताउन परराष्ट्रमन्त्री खड्का र महासचिव वीराकुनबीच छलफल

काठमाडौं । भारत-पाक सम्बन्ध र अफगानिस्तान संकटको कारण निष्क्रिय बनेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई ब्युँताउने विषयमा छलफल भएको छ । सार्क महासचिव एसला रुवान वीराकुन र परराष्ट्रमन्त्री नारायण खड्काबीच आज परराष्ट्रमन्त्रालय सिंहदरबारमा छलफल भएको हो । सार्कको अध्यक्ष राष्ट्र नेपाललाई महासचिव वीराकुनले संगठनलाई गतिशिल बनाउने नेतृत्व गर्न आग्रह गरेका थिए । भेटवार्तामा सार्कको […]

ठुलो देश अमेरिकाले ठुलो दिल देखाउन तालिबानको आग्रह

अफगानिस्तान । तालिबानले मानवीय सहयोग पुर्याउने अन्तरराष्ट्रिय समुदायलाई धन्यवाद व्यक्त गरेको छ।

ठुलो देश अमेरिकाले ठुलो दिल देखाउन तालिबानको आग्रह

अफगानिस्तान । तालिबानले मानवीय सहयोग पुर्याउने अन्तरराष्ट्रिय समुदायलाई धन्यवाद व्यक्त गरेको छ।

६० भन्दाबढी मुलुकले तालिबानलाई भने- विदेशी नागरिकलाई सुरक्षित प्रस्थान गर्न दिनू

वासिङ्टन- ६० भन्दाबढी मुलुकहरुले संयुक्त वक्तव्य जारी गर्दै अफगानिस्तानसहित अन्य देशका नागरिकहरुलाई सुरक्षित देश छोड्नका लागि सहयोग गर्न तालिबानलाई आग्रह गरेका छन् । ती देशहरुले अफगानिस्तान छोड्न चाहने सबैलाई अनुमति दिन आग्रह गरेका हुन् । उनीहरुले विमानस्थल र सीमा नाकाहरु खुला रहनु पर्नेसमेत बताएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिका, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी, […]

अमेरिकाले आफ्नो नागरिकलाई अफगानस्तान छाडन आग्रह गर्यो

संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन आग्रह गरेको छ । तालिबानले हिंसात्मक घटनामा बृद्धि गरेपछि अमेरिकाले यसप्रकारको आग्रह गरेको हो । काबुलस्थित अमेरिकी दूताबासले एक वक्तब्य जारी गरी “सुरक्षा अवस्था, कर्मचारीमा कटौती, दूताबासको काबुलभित्रै पनि सहयोग गर्ने क्षमता सीमित भएकोले उपलब्ध ब्यवसायिक उडानबाट तुरुन्त अफगानिस्तान छाडन अमेरिकाले आफ्ना नागरिकलाई जोड दिन्छ ” उल्लेख गरेको छ ।