मेलम्ची नगरपालिका-१ मा एमालेको प्यानलै विजयी

सिन्धुपाल्चोकको मेलम्ची वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका उम्मेदवार कृष्णमुरारी चौलागाईंले ८ सय ३४ मत पाएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका दीपक थापाले ४ सय ९३ मत पाएका छन् । यस्तै नेकपा एसका रोहिणी प्रसाद चौलागाईंले ४ सय ८१ मत पाएका छन् ।

सम्बन्धित सामग्री

पाल्पा जिससमा एमालेको प्यानलै विजयी

मलङ्गवा- जिल्ला समन्वय समिति पाल्पाको प्रमुख, उपप्रमुखसहित नेकपा एमालेको प्यानल नै विजयी भएको छ । जिसस प्रमुखमा टङ्कनाथ खनाल निर्वाचित भएका छन् भने उपप्रमुखमा काशिका गैरे निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदस्यमा वसन्ता ज्ञवाली, केशमाया सुनार, विष्णु कँडेल घिमिरे, केशवराज खराल, भविसरा सारु, रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित भएका छन् […]

मोरङको जिससमा एमालेको प्यानल नै विजयी

जिल्ला समन्वय समिति (जिसस) मोरङको ९ वटै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मंगलबार भएको निर्वाचनमा एमालेको प्यानलै विजयी भएको हो।...

मोरङको जिल्ला समन्वय समितिमा एमालेको प्यानलै विजयी

३१ जेठ, विराटनगर । मोरङको जिल्ला समन्वय समिति (जिसस) मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । विराटनगरमा मंगलबार भएको निर्वाचनबाट प्रमुखमा अजम्बर राई प्रमुख र उषा झा उपप्रमुखमा २१/२१ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । काङ्ग्रेसबाट प्रमुखको उम्मेदवार रहेका जितेन्द्र अग्रवाल र उपप्रमुख उम्मेदवार […]

जिसस मोरङमा एमालेको प्यानलै विजयी

जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी भएको छ। मंगलबार सम्पन्न निर्वाचनबाट एमालेका अजम्बर राई जिसस प्रमुख तथा उषा झा उपप्रमुख निर्वाचित भएका हुन्। प्रमुखमा राई र उपप्रमुखमा झा समान...

जिसस मोरङमा एमालेको प्यानलै विजयी

मोरङ – जिल्ला समन्वय समिति (जिसस) मोरङमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। मङ्गलबार बिराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालका अनुसार एमालेका तर्फबाट जिसस प्रमुखका उम्मेदावार अजम्बर राई, उपप्रमुखमा एमालेकै उषा झा विजयी भएका छन्। विजयी उम्मेदवार राई र झाले समान २१ मत प्राप्त गरेको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुछुढथोकीले जानकारी दिए। राईका प्रतिस्पर्धी नेपाली […]

तिलोत्तमाको कार्यपालिकामा एमालेको प्यानलै विजयी

बुटवल – तिलोत्तमा नगरपालिकाको नगरकार्यपालिकामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। बुधबार तिलोत्तमामा भएको कार्यपालिका निर्वाचनमा आठै जना सदस्य एमालेबाट विजयी छन्। एमालेले तिलोत्तमा नगरपालिकाका १७ वटा वडामध्ये ८ वटामा विजय हासिल गरेको थियो। नेपाली कांग्रेसले ९ वटा वडा जितेको थियो। कुल ८७ पदमध्ये एमाले ४५ पदमा विजयी भएको थियो। बुधबार भएको कार्यपालिका सदस्यको […]

काठमाडौं-३ मा एमालेको प्यानल नै विजयी

काठमाडौं :  काठमाडौं महानगरपालिका–३ को वडाध्यक्षमा नेकपा एमालेका उमेदवार विजयी भएका छन्। आज बिहान सार्वजनिक मत परिणामा अनुसार एमालेका प्रेम थापा दुई हजार १३८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार राजेश अधिकारीले एक हजार ४९१ मत पाएका छन्। यहाँ एमालेको प्यानलै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

काँग्रेस बागमती सभापति बानियाँको वडामा एमालेको प्यानलै विजयी

नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । हेटौंडा उपमहानगरपालिका(१८ मा एमालेबाट उम्मेदवार अनिलकुमार बानियाँसहित प्यानल विजयी भएको हो । अनिल १ हजार ८९८ मतसहित वडाध्यक्ष बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका रामबाबु बानियाँले १ हजार ७२० मत मात्र पाए । अनिल ०७४ को स्थानीय तह निर्वाचनमा पनि एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

कांग्रेस बागमती सभापति बानियाँको वडामा एमालेको प्यानलै विजयी

काठमाडाैँ- नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। हेटौँडा उपमहानगरपालिका-१८ मा एमालेबाट उम्मेदवार अनिलकुमार बानियाँसहित प्यानल विजयी भएकाे हाे। अनिल १ हजार ८९८ मतसहित वडाध्यक्ष बनेका हुन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामबाबु बानियाँले १ हजार ७२० मत मात्र पाए। अनिल ०७४ को स्थानीय तह निर्वाचनमा पनि एमालेबाट […]

कास्की रुपा गाँउपालिकामा एमालेको प्यानल विजयी

कास्कीको रुपा गाँउपालिकामा नेकपा एमालेको प्यानलै विजयी भएको छ। रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझाले दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन्।...