जनकपुरधाम। मधेस प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित भएको छ। आन्तरिक मामिला मन्त्री भरतप्रसाद साह भारत भ्रमणमा गएपछि प्रदेशसभा बैठक फागुन २२ गतेसम्मका लागि स्थगित भएको हो।
प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी प्रस्तावमाथि छलफल गर्न आज बोलाइको बैठक मन्त्री भारत भ्रमणमा गएपछि फागुन २२ गतेसम्मका लागि स्थगित भएको हो।