४ पुस, काठमाडौं । चैत्र २०७६ को लकडाउन अगाडिसम्म चाबहिल बुलबुले बस्ने भैरवनाथ रिमाल टोल वरिपरि घुमिरहेका भेटिन्थे । छरछिमेकमा फुलेका फूलहरू हेर्थे, पत्रिका पढ्दै घाम ताप्थे र घर फकन्र्थे ।
८५ वर्षीय रिमालले कान सुन्न …
गीत संगीतको कुरा गर्दा गायक गायिकाको आवाजको चर्चा हुन्छ। संगीतकारको सङ्गीतको जादु र घनत्वको चर्चा हुन्छ। तर गीतकारको चर्चा कमै हुन्छ। भारतमै फिल्मको गीतहरू प्रसारण गर्दा गीतकारको नाम नभन्ने हो भने हामी गीत दिन तयार छैनौँ भनेर चर्चित गीतरकार साहिर लुधियानवीले आवाज उठाएपछि प्रसार भारतीले बल्ल गीतकारको नाम दिन सुरु गरेको थियो। यो कुरा ५० […]
काठमाडौं । गीतकार संघले स्थापना दिवसको अवसरमा स्रष्टालाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । आगामी आइतबार हुने समारोहमा अग्रज गीतकार दुर्गालाल श्रेष्ठलाई अमर-भावना राष्ट्रिय स्रष्टा सम्मान गीतकार संघ नेपाल–२०७९ सम्मान प्रदान गरिने भएको छ । संघका महासचिव टीका राईले विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई एक लाख ५१ हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्लाले सम्मान गर्ने जनाएका […]
काठमाडौं । दिवंगत गीतकार भैरवनाथ रिमाल ‘कदम’को जीवनीमा आधारित गीत ‘चाहेको बाटो…’ गायिका गीता पाण्डेले दर्शक श्रोतामाझ ल्याएकी छन् । कदमको जीवनीमा आधारित रहेकाले यो गीत कदमप्रति समर्पित गर्दै आफूले यतिबेला बजारमा ल्याएको पाण्डेले बताएकी छन् । ‘नेपाली गीतसंगीतको विकासमा कदमको योगदान अतुलनीय छ । स्वरसम्राट नारायण गोपाल, अरुणा लामा, तारादेवी, फत्तेमान, दीप श्रेष्ठ, अरुण […]
The post चाहेको बाटो….भैरवनाथ रिमालप्रति समर्पण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
तारादेवी स्मृति फाउन्डेसनले १५ औं स्मृति दिवसका अवसरमा ३ जना स्रष्टालाई सम्मान गरेको छ ।
शुक्रवार महाराजगञ्जमा आयोजना गरिएको कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले सम्मान प्रदान गरेका हुन् ।
सम्मानित हुुनेमा गीतकार स्व. भैरवनाथ रिमाल ‘कदम’, संगीतकार स्व. गणेश परियार र गायिका ज्ञानु राणा छन् ।
गीतकार रिमालको गएको पुस २५ गते र संगीतकार परियारको माघ ४ गते निधन भएको हो । उनीहरुको निधन हुनु अघि नै फाउन्डेसनले सम्मान गर्ने निर्णय गरिसकेको थियो ।
स्व. रिमालको सम्मान उनकी छोरी रेखा ढ...
पौष २५ गते अपरान्ह हाम्रो बाबा, भैरवनाथ रिमाल ‘कदम’को स्वर्गारोहण भयो । यसपछि जताततै उहाँका गीतहरूको फेरि एकपटक चर्चा हुन थाल्यो । उहाँको साहित्यको प्रशंसा हुन थाल्यो । शब्द, स्वर र संगीतले जन्माएको उहाँको परिचयको …
मान्छेका वेदनालाई गीतमा जीवन्त रूपमा प्रयोग गर्न सक्ने खुबी भएका गीतकार भैरवनाथ रिमाल ‘कदम’ ले आफैं भने आफ्ना सिर्जनालाई सुन्न सक्दैनथे । कानले सुन्न नसके पनि मुटुको गहिराइको आवाजलाई चनाखो राख्दै उनले गीत तथा साहित्यिक लेखनलाई निरन्तरता दिइरहे ।
गीतकार भैरवनाथ रिमाल ‘कदम’को ८६ वर्षको उमेरमा शनिबार निधन भयो । लामो समयदेखि अस्वस्थ रिमाललाई स्मरण शक्ति ह्रास हुने अल्जाइमर्सको समस्या थियो । रिमालको निधनको समाचार गायक दीप श्रेष्ठले साथीमार्फत थाहा पाए ।...
काठमाडौं । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ । पारिवारिक स्रोतले बताएअनुसार शनिबार बिहान उनको निधन भएको हो । १९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमाल कवि एवं गीतकारका रूपमा चर्चित छन् । कदमले लेखेको ‘जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथा’ लगायत गीत चर्चित छन् । गायक दीप श्रेष्ठका अनुसार […]