काबुल विस्फोटको निन्दा गर्दै तालिवानले भन्योः अमेरिकी सेनाको नियन्त्रणमा रहेको स्थानमा घटना भयो

तालिवानले काबुलमा भएको विस्फोटको निन्दा गरेको छ। तालिवानले अमेरिकी सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा विस्फोट भएको दाबी समेत गरेको छ। तालिवानी प्रवक्ता जबिहुल्ला मुजाहिदले काबुलस्थित हामिद कर्जाई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विस्फोट भएको क्षेत्रको सुरक्षा जिम्मेवारी अमेरिकी सेनाको रहेको बताएका हुन्। तालिवानले अफगानिस्तान कब्जा गरेपछि विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ। अमेरिकी सेनाको…

सम्बन्धित सामग्री

ओलीमाथि दुर्व्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिइ सक्योः गृहमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले झापाको बुधबारेमा एमाले अध्यक्ष ओली सहभागी भएको कार्यक्रममा कोशी प्रदेश नामकरण विरोधीहरूले ढुंगामुढा गरेको बताए। उनले उक्त घटना दुखद् भएको भन्दै सरकारको तर्फबाट निन्दा गरेको बताए।

म्यानमारमा ४० वटा राजनीतिक दलको बैधता समाप्त, अमेरिकाले गर्यो निन्दा

म्यानमारको सैनिक शासकको नियन्त्रणमा रहेको निर्वाचन आयोगले ४०वटा राजनीतिक दललाई अवैध घोषणा गरेको छ। नोबेल शान्ति पुरस्कार बिजेता आङ सान सूचीको पार्टी नेशनल लीग फर डेमोक्रेस अवैध पार्टीको सूचिमा परेको छ। यस कार्यको अमेरिकाले निन्दा गरेको छ।सैनिक शासकले बनाएको नयाँ निर्वाचन कानूनअनुसार पार्टी दता नगरेका कारण अवैध घोषणा गरिएको हो।सन् २०२१मा सैन्य कू भएपछि म्यानमारमा निर्वाचन गर्न लागिएको छ।

‘दलित समुदायलाई विभेद गर्ने कार्यको आयोग निन्दा गर्दछ’

काठमाडौँ – राष्ट्रिय दलित आयोगले सिरहा जिल्लामा भएको छुवाछूतसम्बन्धी घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले आज विज्ञप्ति जारी गरी सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाका अध्यक्ष यादवले जातीय भेदभाव तथा छुवाछूत गरेको भन्दै निज अध्यक्ष यादवलाई नियन्त्रणमा लिई कानूनबमोजिम कारबाही गर्न र अपमानित दलित समुदायको मानव अधिकारको संरक्षण गर्न […]

आफ्नो नियन्त्रणमा रहेकाे युक्रेनी भू-भागमा जनमत संग्रह गर्ने रुसको योजना

हाल रुसको नियन्त्रणमा रहेका युक्रेनका केही भागहरूमा तत्काल  जनमत संग्रह गर्ने मस्कोको योजनाको पश्चिमी राष्ट्रहरूले निन्दा गरेका छन् । चार युक्रेनी क्षेत्रहरूमा रूसी समर्थित अधिकारीहरूले उनीहरू रुसको हिस्सा बन्ने कि नगर्ने भनेर सोध्न मतदान बोलाएका छन्।अमेरिका, जर्मनी र फ्रान्सले भनेका छन् कि उनीहरूले यस्तो ‘नक्कली’ मतपत्रको नतिजालाई कहिल्यै मान्यता दिने छैनन् । नेटो सैन्य गठबन्धनले यो योजनाले युद्धमा वृद्धि भएको जनाएको छ ।शुक्रबारदेखि सुरु हुने गरी पाँच दिनसम्म निर्वाचन सञ्चालन ग

रसियामा युद्धको विरोधमा उत्रिएका ४ हजार बढी प्रदर्शनकारीहरू पक्राउ

रसियामा ठूलो संख्यामा प्रदर्शनकारीहरू पक्राउ परेका छन्। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्दै रसियाका २१ शहरमा आइतवार प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए। सो क्रममा ४ हजार ३०० भन्दा बढी प्रदर्शनकारीहरू पक्राउ परेका छन्। स्वतन्त्र निगरानी समूह ‘ओभीडी-इन्फो’ले भ्लाडिभोस्टोक र इर्कुट्स्कलगायतका शहरबाट ४ हजार ३६६ जनालाई नियन्त्रणमा लिएको रेकर्ड गरिएको…

इराकी प्रधानमन्त्रीको हत्या प्रयासको राष्ट्रसंघद्वारा निन्दा

राष्ट्रसंघीय सुरक्षा परिषदले प्रकाशन गरेको विज्ञप्तिमा सो कार्यको कडा शब्दमा निन्दा गरिएको छ। साथै यस कार्यमा संलग्न हुने जोकोहीलाई पनि नियन्त्रणमा लिएर कडा भन्दा कडा कारबाही गर्न भनिएको छ।

नेपाली कांग्रेसले विश्वव्यापी रूपमा साझा ऐक्यबद्धता जनाएको छ

नेपाली कांग्रेसले म्यानमारको सेनाले ‘कू’ गर्दै सत्ता हत्याएको विषयलाई विश्वव्यापी रूपमा ऐक्यबद्ध भई निन्दा गर्नुपर्ने बताएको छ ।सोमबार बिहान म्यानमारको सेनाले नेसनल लिग फर टेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टसहितका नेताहरुलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको बिषयमाथि आफ्नो प्रतिक्रिया दिँदै नेपाली कांग्रेसले विश्वव्यापी रूपमा साझा ऐक्यबद्धताका साथ निन्दा गर्नुपर्ने बताएको […]

म्यानमार भएको सैनिक ‘कू’ को कडा निन्दा, प्रतिरोध गर्न आङ सान सुकीको आग्रह

म्यानमारको सैनिक टेलिभिजनले म्यानमारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरूले नियन्त्रणमा लिएको घोषणा गरेको छ । आङ सान सुकीसहित देशका सबैजसो वरिष्ठ राजनीतिज्ञलाई सेनाले नियन्त्रणमा लिएको पनि जनाएको छ । म्यावाडी टिभीका एक सैनिक प्रस्तोताले सेनाको घोषणा वाचन गर्दै सेनाले मस्यौदा गरेको संविधानबमोजिम देशभित्र आपतकालीन स्थिति उत्पन्न भए सेनाले देशलाई नियन्त्रणमा ल्याउन सक्ने बताए । ती सैनिक प्रस्तोताले गत नोभेम्बरमा सम्पन्न आम निर्वाचनमा धाँधली भएको भन्ने सेनाको दाबीलाई अस्वीकार गरिएको तथा कोरोना भाइरसका कारण देशभित्र संकटपूर्ण ...

देउवाद्वारा आतंकवादी आक्रमणको निन्दा

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको अमरनाथ यात्रामा गएका तीर्थयात्री बोकेको बसमा सोमबार भएको आतंकवादी आक्रमणको निन्दा गरेका छन् । प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पत्र लेखेर आक्रमणको निन्दा गर्दै आतंकवाद नियन्त्रणमा नेपालको सधैं साथ रहने प्रतिबद्धता दोहोर्‍याए ।