'थारू समुदायको जीवन अझै दु:खदायी'

बाँके। बाँकेको फत्तेपुरमा राष्ट्रिय थारू साहित्य सम्मेलन चलिरहेको छ । सम्मेलनमा थारूको जनजीवन, संस्कार र संस्कृति बारेमा विभिन्न सन्दर्भमा छलफल चलाइएको छ । शुक्रबारबाट सुरु भएको सम्मेलन आइतबारसम्म चल्ने आयोजक थारू गोचाली समाज बाँके र थारू लेखक संघ नेपालले जानकारी दिएको छ । शनिबार आयोजना गरिएका विभिन्न छलफल कार्यक्रम मध्ये...