बैतडी : बैतडीको मेलौली नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ। नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि ६० वर्षदेखि ७० बर्षसम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक एक हजारका दरले भत्ता दिने निर्णय गरेको उप–मेयर राधा ओझाले बताइन्।
एकल महिला जस्तै एकल पुरुष पनि समस्य...