काठमाडौं, १६ फागुन । नेपाली महिला फुटबल टिम वाफ महिला च्याम्पियनसिपको फाईनलमा प्रवेश गरेको छ । लेबनानलाई २-१ गोलले हराउँदै नेपाली महिला टिम फाईनलमा प्रवेश गरेको हो । साउदी अरवको जेद्दाह स्थित किंग अब्दुलाह स्पोर्टस सिटी स्टेडियममा भएको खेलमा नेपालको जितको लागि सबिता भण्डारी र प्रिती राईले एक/एक गोल गरेका हुन् । जितको लागि नेपाली […]
काठमाण्डाै – नेपाली राष्ट्रिय महिला फुटबल टाेलीलाई युनिलिभर नेपालले प्रायाेजन गरेकाे छ । महिला फुटबल टोलीलाई प्रायोजन गर्न युनिलिभर नेपाल र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच आज मङ्गलवार सम्झौता भएको हाे ।
सम्झाैतापत्रमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले हस्ताक्षर गर्नुभयाे । युनिलिभरले एक वर्षका लागि महिला टोलीलाई प्रायोजन गर्ने र २५ लाख रुपैयाँ दिने एन्फाले जनाएको छ ।
यस प्रायाेजनमार्फत सबै पक्षमा महिला फुटबल टाेलीलाई सहयाेग र प्रवर्धन गर्न नजिकबाट...
काठमाडौं। बलियो टोली हङकङसँग बराबरी खेले पछि नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तान आज भएको छनोट दोस्रो खेलमा नेपाल हङकङसँग गोल रहित बराबरी खेल्दै अंक बाँड्दा नेपाली महिला फुटबल टोलीको भारतमा आयोजना हुने एएफसी महिला एसियन कपको यात्रा समाप्त भएको हो ।
काठमाडौं: एफसी महिला एसियन कप क्वालिफायर्सका खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले उज्बेकिस्तानमा छ।
३३ सदस्यीय नेपाली टोली सोमवार राति काठमाडौँबाट प्रस्थान गरेको थियो।
नेपाली टोलीले सेप्टेम्बर १८ मा फिलिपिन्स र सेप्टेम्बर २१ मा हङकङको सामना गर्दैछ। प्रतियोगिता प्रतियोगिता नेपालमा हुने भनिएको भए पनि कोभिड १९ को महामारीका कारण…
काठमाडौँ– एएफसी महिला एसिया कप २०२२ छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानको तास्केन्त पुगेको छ । गत सोमबार राति ११ बजे काठमाडौंबाट उज्वेकिस्तान प्रस्थान गरेको ३३ सदस्यीय टोली १४ सेप्टेम्बर मध्यरातमा तास्केन्त पुगेको हो । तास्केन्त पुगेलगत्तै टोलीको पीसीआर परीक्षण गर्न स्वाबको नमूना सकंलन गरिएको छ । पीसीआरको रिपोर्ट नआएसम्म टोली होटल […]