रियलमीको ४ वटा मोेवाइल सार्वजनिक

रियलमी स्मार्टफोन ब्राण्डले चार वटा मोवाइल एकै साथ नेपाली बजारमा लिएर आएको छ । सस्तो मुल्यमा आकर्षक मोवाइल फोन रियलमी सी११, रियलमी सी२०, रियलमी सी२१ र फ्लाशिप रियलमी ८ डिजाइन नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ । 

सम्बन्धित सामग्री

रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम स्मार्टफोन नेपाल आउँदै

रियलमीको अहिलेसम्कै सबैभन्दा स्लिम स्मार्टफोन रियलमी १० नेपालमा आउने भएको छ । हालै रियलमीले आफ्नो नयाँ मोडल रियलमी १० को डिजाइन सार्वजनिक गरेको छ ।  यो अहिलेसम्म निकालेको सबैभन्दा स्लिम स्मार्टफोन भएको कम्पनीको दावी छ । यति स्लिम भएर पनि यसमा ब्याट्री भने शक्तिशाली ५००० एमएएचको जडान गरिएको कम्पनीको भनाइ छ । स्लिम डिजाइन र हल्का तौल अनि शक्तिशाली ब्याट्रि भएकोले गर्दा...

नेपालमा रियलमीको नयाँ फोन सार्वजनिक

स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा ५० एमपी एआई क्यामेराको साथ एन्ट्री–लेभल सेगमेन्टमा उच्चतम पिक्सेल भएको स्टाइलिश बजेट सी–सिरिजमा रियलमी सी३३ को नयाँ संस्करण अनावरण गरेको छ। यो स्मार्टफोनले बाउन्डलेस सी डिजाइन, राइट–एंगल बेजेलको साथ प्रयोगकर्ताहरूलाई व्यापक, अत्याधुनिक र गतिशील अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । लन्चको बारेमा बोल्दै रयलमी नेपालका हेड, मुनिष गिरीले भने, “रियलमीको एन्ट्री–लेभल सी सिरिज अन्तर्गत २०१८ को सेप्टेम्बरमा लन्च भएको रियलमी सी१

रियलमीको ‘नार्जो–५०’ सार्वजनिक

काठमाडौँ– रियलमीले सोमबार नेपालमा रियलमी नार्जो सिरीजअन्तर्गत ‘नार्जो–५०’ सार्वजनिक गरेको छ। माइटी पर्फमेन्स बुस्टेड नार्जो ५० स्मार्टफोनमा रहेको उत्कृष्ट प्रोसेसर, उत्कृष्ट डिस्प्ले, छिटो चार्ज गर्ने क्षमता र लामो समयसम्म चल्ने ब्याट्री लाइफको साथ गेमिङ उत्साहीहरुको मन जित्ने कम्पनीले बताएको छ। कम्पनीका अनुसार यस श्रेणीमा उत्कृष्ट गेमिङ प्रोसेसर प्रस्तुत गर्दै मेडियाटेक हेलियो जी ९६ द्वारा संचालित […]

रियलमीको सी २५ वाई सार्वजनिक

रियलमी ब्रान्डले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।कम्पनीले ५० एमपिए– आई त्रिपल क्यामेरा प्रविधिसहितको रियलमी सी–२५ वाई बजारमा उपलब्ध गराएको हो । इन्ट्री–लेभल स्मार्टफोनमा पहिलो रोजाइमा पर्ने यो रियलमी सी–२५ वाई मा १८ वाटको छिटो चार्ज सपोर्ट गर्ने ५००० एमएएच मेगा ब्याट्री, इनस्ट्यान्ट फिंगरप्रिन्ट सेन्सर र ६.५ इन्चको डिस्प्ले छ ।सी–२५ वाईमा तीनवटा […]

रियलमीको दुई नयाँ स्मार्टफोन ‘सी–२०’ र ‘सी–२१’ नेपाली बजारमा, यस्तो छ मूल्य

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीको दुई नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ। रियलमीले आफ्नो सी सिरिज स्मार्टफोनअन्तर्गत नयाँ ‘रियलमी सी–२०’ र ‘रियलमी सी–२१’ ल्याएको हो।

रियलमीको नयाँ ‘जिटी मास्टर इडिसन सिरिज’का स्मार्टफोन सार्वजनिक

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले आफ्नो जिटी सिरिजअन्तर्गत दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । छोटो समयमा नै संसारभर दश करोड फोन बिक्री भएको खुसीयालीमा कम्पनीले ‘रियलमी जिटी मास्टर इडिसन’ र ‘रियलमी जिटी एक्सप्लोरअर मास्टर इडिसन’ सार्वजनिक गरेको हो ।जिटी मास्टर इडिसनका स्मार्टफोन घुमफिर गरिरहने युवापुस्तालाई लक्षित गरेर बनाइएको रियलमीका सञ्चालक स्काइ लीले बताएका छन् । […]

रियलमीको पहिलो ल्यापटप ‘रियलमी बुक’ सार्वजनिक

रियलमीले आफ्नो पहिलो ल्यापटप रियलमी बुक सार्वजनिक गरेको छ । टुके डिस्प्लेसहित रियलमीले बुधबार रियलमी बुक सार्वजनिक गरेको हो ।  रियलमी बुकमा १४.९ एमएम मेटल बडी रहेको छ । यो हरियो र खैरो रंगमा दपलब्ध हुनेछ । १४ इन्चको डिस्प्ले रहेको यस ल्यापटपमा टुके फुल भिजन डिस्प्ले राखिएको छ ।  यसमा सुरक्षाका लागि कोर्निङ गोरिल्ला ग्लास उपलब्ध छ । ९० प्रतिशत स्क्रिन टु बडी रेसियो रेको...

५ हजार एमएएच ब्याट्री भएको रियलमी फोन, कतिपर्छ मूल्य?

रियलमीको बहुप्रतिक्षित मोबाइल फोन ‘रियलमी सी ११–२०२१’ सार्वजनिक गरिएको छ। यो इन्ट्री लेभल स्मार्टफोन अन्तर्गत पर्छ।

‘रियलमी सी ११–२०२१’ सार्वजनिक

रियलमीको ‘रियलमी सी ११ २०२१’ सार्वजनिक गरिएको छ । यो इन्ट्री लेभल स्मार्टफोन अन्तर्गत पर्छ । यसमा टिकाउ ब्याट्री, सशक्त प्रदर्शनी, ठूलो डिस्प्ले र समग्र रुपमा युवा तथा अधिकांश उपभोक्तालाई मध्येनजर गरी डिजाइन गरिएको कम्पनीले दावी गरेको छ । फोनमा ५ सय एमएचको ब्याट्री दिएको छ । जसले दिनभर अत्याधिक उपयोग गर्दा समेत लामो समय […]