काठमाडौँ – युइएफए च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेल्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा स्पेनिस क्लब मड्रिड दस खेलाडीमा सीमित भएको थियो। इंग्लिस क्लब सिटीले समग्रमा १-० को जित निकालेको हो। घरेलु मैदानमा बनाएका केही अवसर सदुपयोग गर्न नसक्दा एट्लेटिको सेमिफाइनल पुग्न असफल भयो । फाइनल […]