दिनभर आजमा गत आर्थिक वर्षको मुद्रास्फीति ७.७४ प्रतिशत, राज्यको ढुकुटीमा विदेशी मुद्राको सञ्चिती २६.६ प्रतिशतले बढ्यो, कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने, विकासका काममा राजनीति नगर्न प्रधानमन्त्रीको आग्रह, ६० केजी सुन प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ, जहाज चार्टर्ड गरेर बङ्गलादेशी पर्यटक नेपाल आए, कांग्रेस नेता भण्डारी डिस्चार्जलगायतका समाचारले प्रमुख स्थान पाए […]