काठमाडौं : सरकारले विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका २०८० सार्वजनिक गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको उक्त पुस्तिकामा विद्यालय नक्साङकनमा विभिन्न विषयहरू समेटिएका छन्।सार्वजनिक भएको सहयोगी स्रोत पुस्तिकामा विद्यालय नक्साङ्कनमा विद्यालय अवस्थित भएको भौगोलिक स्थान (कुन कुन ठाउँमा विद्यालय अवस्थित छन्) भनी समेट्नु पर्नेछ।विद्यालयले सेवा प्रदान गरेका (पठनपाठन गरेका) पूर्व, पश्चिम, उत्तर, दक्षिण तर्फका गाँउ/बस्ती (सेव