दाङको तुलसीपुर उपमहानगरको मतगणना जेठ ३ गते

दाङको तुलसीपुर उपमहानगरको मतगणना जेठ ३ गते मात्रै हुने भएको छ। उपमहानगरको वडा नम्बर १७ को मतदान नभएकाले जेठ ३ गते मात्रै मतदान हुने भएको हो।तुलसीपुर उपमहानगर वडा नम्बर १७ नेकपा एमालेका अध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि मतदान स्थागित भएको थियो। सोही वडा अध्यक्षमा लबरु चौधरीका छोरा प्रदीप चौधरी उम्मेदवार हुने निधो भएपछि जेठ ३ गते मतदान हुने भएको छ। जेठ ३ गतेको मतदान सकिएपछि मात्रै उपमहानगरको मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।तुलसीपुर उपमहानगर मेयरमा सत्ता गठबन्धनबाट नेपाल

सम्बन्धित सामग्री

तुलसीपुर उपमहानगरको मेयर र उपमेयर दुवैमा एमाले अगाडि

काठमाडौं– दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृत कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार यहाँ मेयर र उपमेयर दुवैमा नेकपा एमाले अगाडि छ ।  एमालेको तर्फबाट मेयर उम्मेदवार टिकाराम खड्का १५ हजार ९ सय १७ मतसहित अग्रस्थानमा छन् । खड्काका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ...

तुलसीपुर उपमहानगरको रोकिएको  मतगणना फेरि सुरु : ३ जना प्रतिनिधि राख्ने सहमति

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाको रोकिएको  मतगणना फेरि सुरु भएको  छ । गठबन्धनबाट ३ र एमालेबाट ३ जना प्रतिनिधि राख्ने सहमतिपछि तुलसीपुरको अबरुद्ध मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । मतगणना स्थलमा एजेन्ट अर्थात् उम्मेदवार प्रतिनिध प्रवेशको विषयलाई लिएर विवाद हुँदा केही समयका लागि मतगणना कार्य रोकिएको थियो ।

तुलसीपुर उपमहानगरपालिकाः आजदेखि मतगणना सुरू

दाङको तुलसीपुर उपमहानगरपालिकामा आज देखि मतगणना हुने भएको छ। यो उपमहानगरको वडा नम्बर १७ का उम्मेदवार लबरु चौधरीको निधन भएपछि यो वडामा मतदान रोकिएको थियो।...