प्रदेश १ को आजको बैठक रोक्न कांग्रेस र एमालेको माग

विराटनगर : नेपाली कांग्रेस र एमालेले आज (आइतबार) बस्ने प्रदेशसभा बैठक रोक्न छुट्टाछुट्टै माग गरेका छन्।बैठक रोक्नका लागि काङ्ग्रेसले लिखित निवेदन दिएको छ। तर, सभामुख प्रदीपकुमार भण्डारीले बैठक रोक्न अस्वीकार गरेका छन्।त्यस्तै नेकपा एमालेले विभिन्‍न मितिमा रहेको स्थानीय तह अधिवेशन, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक रहेकाले १५ कात्तिकसम्मका लागि सभा बैठक रोक्नका लागि लिखित पब पेश गरेको छ।मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने प्रयोजनका लागि मध्यान्ह प्रदेशसभा बैठक बस्दै छ।नेपाली काङ्ग्रे

सम्बन्धित सामग्री

प्रदेश १ : तत्काल प्रदेशसभा बैठक बेलाउन प्रमुख प्रतिपक्षी एमालेको माग

प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको छ ।

प्रदेश १ : प्रदेशसभाको बैठक तुरुन्त बोलाउन एमालेको माग

विराटनगर : नेकपा एमाले प्रदेश १ को संसदीय दलले चाँडै प्रदेशसभाको बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराएको छ।एमालेको संसदीय दलको आज (बुधबार) बसेको बैठकले विभिन्न सातबुँदे माग राख्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो।मुख्यमन्त्री बन्ने प्रयोजनपछि सकिएपछि ३ महिनादेखि प्रदेशसभा बैठक नबोलाएको भन्दै चाँडै प्रदेशसभाको बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराएको एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बैठकले गरेको निर्णयबारे जानकारी दिए।जनताको समस्य उठाइने प्रदेशसभा ३ महिनादेखि स्थगन भएको उनले

प्रदेश १ मा विश्वासको मत लिने प्रक्रिया स्थगित गर्न एमालेको माग

विराटनगर । प्रतिपक्ष दल नेकपा एमालेले प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ। आज मंगलबार बस्न लागेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने कार्यसूची छ।

प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग

विराटनगर– मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने कार्यसूची सार्वजनिक गरिएको प्रदेशसभा बैठक स्थगित गर्न सत्तारुढ नेकपा एमाले संसदीय दलको कार्यालय प्रदेश १ ले माग गरेको छ । मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबारको बैठकमा मतविभाजन गरिने तयारी थियो । तर, कांग्रेसले प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई पत्र […]

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग

विराटनगर । सत्तारूढ दल नेकपा एमालेले पनि आज (आइतबार) को प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । आफ्ना सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि नेपाली काँग्रेसले बैठक रोक्न माग गरेको थियो । सम्बन्धित समाचार : प्रदेश–१ को प्रदेशसभा बैठक रोक्न काँग्रेसको माग काँग्रेसको तर्फबाट निवेदन परेपछि नेकपा एमालेले पत्र बुझाएको छ । एमालेले कात्तिक […]

प्रदेश–१ प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग

काठमाडौं । प्रदेश नम्बर–१ मा नेकपा (एमाले)का तर्फबाट पनि आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै निवेदन दर्ता गराइएको छ । एमालेले आउँदो १५ गते बैठक राख्न माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएको हो । प्रदेशसभा सचिवालयले दुई दलको तर्फबाट निवेदन दर्ता गराइएको जानकारी दिएको छ । सभामुख प्रदीपकुमार भण्डारीले आजको बैठक...