काठमाडौं । प्रदेश नम्बर–१ मा नेकपा (एमाले)का तर्फबाट पनि आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै निवेदन दर्ता गराइएको छ ।
एमालेले आउँदो १५ गते बैठक राख्न माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएको हो ।
प्रदेशसभा सचिवालयले दुई दलको तर्फबाट निवेदन दर्ता गराइएको जानकारी दिएको छ ।
सभामुख प्रदीपकुमार भण्डारीले आजको बैठक...