नेपालको होटल तथा हस्पिटालिटी क्षेत्रमा बढ्दो दक्ष जनशक्तिको माग पूरा गर्न अप्रेन्टिसशिप कार्यक्रमको दायरा र कोटा विस्तार गर्नुपर्नेमा सरकार, प्राविधिक शिक्षालय र निजी क्षेत्रका प्रतिनिधिले जोड दिएका छन्। होटल संघ नेपालले सोमबार आयोजना गरेको ‘हस्पिटालिटी क्षेत्रमा अप्रेन्टिसशिप सुदृढीकरणसम्बन्धी नीति संवाद’मा हाल कायम रहेको अप्रेन्टिसशिपको १०० जनाको कोटा बढाउनेदेखि डिप्लोमा तहमा समेत कार्यक्रम सञ्चालन गर्नेसम्मका विषयमा […]
काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले कृषि क्षेत्रको आपूर्ति शृङ्खला सुधारसम्बन्धी अध्ययन गरिरहेको बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा सदस्य रुक्मिणी कोइरालाले कृषकका उत्पादनले उचित मूल्य नपाएको, विचौलियाको अस्वभाविक हस्तक्षेपका कारण कृषक एवं उपभोक्ता दुवै मारमा परेका भनी राखेको प्रश्नको उत्तर दिने क्रममा मन्त्री चौधरीले कृषि उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले महँगोमा […]
काभ्रे– काभ्रेपलाञ्चोकमा कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, सिँचाइ विस्तार, व्यावसायिक खेती तथा उत्पादित कृषि उपजको बजारीकरणमा जोड दिइएको छ । कृषि विकास कार्यालय, काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८२-८३ को वार्षिक प्रगति समीक्षा तथा चालु आर्थिक वर्ष २०८३-८४ को कार्यक्रम सार्वजनिक गर्दै उत्पादनसँगै प्रविधि, बजार, पूर्वाधार र कृषकको आम्दानी वृद्धिलाई प्राथमिकतामा राखिएको हो । आर्थिक वर्ष […]
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले एलपी ग्यासको अभाव कुनै एउटा निकाय वा कारणबाट मात्र उत्पन्न नभएको बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा मन्त्री साहले आपूर्ति, पूर्वाधार, वितरण प्रणाली, कानुनी तथा नीतिगत व्यवस्था र राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको संयुक्त प्रभावले ग्यास अभाव सिर्जना भएको बताएका हुन्। बजारमा खाना पकाउने ग्यासको अभावबाट नागरिकले भोगिरहेको कठिनाइप्रति सरकार […]
America. The world community celebrates International Day of Peace every September 21. Which is an opportunity for the United Nations to strengthen its commitment to the principles of peace, reject violence, and promote dialogue, understanding, and cooperation between peoples and nations.It is stated that International Day of Peace is celebrated as the need to invest in addressing the causes of conflict and creating conditions that enable communities to achieve stability and development is growing.This year's theme for Peace Day is Invest in Peace, not just the absence of war, peace is needed for all, everywhere, every day. It emphasizes that...
५ असोज, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई गरेको निलम्बन फुकुवाको लागि उच्चस्तरीय पहल भइरहेको बताएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री पोखरेलले …