नेपालको होटल तथा हस्पिटालिटी क्षेत्रमा बढ्दो दक्ष जनशक्तिको माग पूरा गर्न अप्रेन्टिसशिप कार्यक्रमको दायरा र कोटा विस्तार गर्नुपर्नेमा सरकार, प्राविधिक शिक्षालय र निजी क्षेत्रका प्रतिनिधिले जोड दिएका छन्। होटल संघ नेपालले सोमबार आयोजना गरेको ‘हस्पिटालिटी क्षेत्रमा अप्रेन्टिसशिप सुदृढीकरणसम्बन्धी नीति संवाद’मा हाल कायम रहेको अप्रेन्टिसशिपको १०० जनाको कोटा बढाउनेदेखि डिप्लोमा तहमा समेत कार्यक्रम सञ्चालन गर्नेसम्मका विषयमा […]