प्यालेस्टाइनी र यहुदीहरुबीच पश्चिम गाजामा फेरि तनाव

एजेन्सी । यहुदीहरुले पश्चिमी गाजाका तटीय क्षेत्रमा आक्रमण गरेका छन् । विद्रोहीहरुको आक्रमणबाट स्थानीयहरु विस्थापित भएको प्यालेस्टाइनी अधिकारीहरुले जनाएका छन् । प्यालेस्टाइनी बन्दुकधारीहरुले इजरायलीहरुलाई गोली हानी हत्या गरेलगत्तै सो क्षेत्रमा यहुदीहरुले आक्रमण गरेको समाचारमा जनाइएको छ। आक्रमणकारीहरुले सो क्षेत्रमा हिंसा भड्काउन खोजेको भन्दै अधिकारीहरुले चिन्तासमेत व्यक्त गरेका छन् । सो क्षेत्रमा रहेका शरणार्थी शिविरहरुको अनुगमन […]

सम्बन्धित सामग्री

हिजबुल्लाहविरुद्ध इजरायलले घोषणा गर्‍यो 'नर्दर्न एरो अपरेसन'

पश्चिम एसियामा फेरि तनाव बढेको छ । प्यालेस्टाइनी विद्रोही समूह हमासविरुद्ध लडिरहेको इजरायलले उत्तरी छिमेकी देश लेबनानमा रहेको लडाकु समूह हिजबुल्लाहविरुद्ध नयाँ सैन्य अभियान घोषणा गरेको छ ।

इजरेल र प्यालेस्टाइनबीचको तनाव कम गर्न जोर्डनमा वार्ता

इजरायली र प्यालेस्टाइनी प्रतिनिधिहरूले आइतबार जोर्डनमा ‘राजनीतिक–सुरक्षा’ वार्ताको लागि भेट गरेका छन् । वार्ताको उद्देश्य हिंसापछि शान्ति बहाल गर्नु रहेको दुबै देशका अधिकारीहरूले बताएका छन् ।

इजरेल र प्यालेस्टाइनबीचको तनाव कम गर्न जोर्डनमा वार्ता

इजरायली र प्यालेस्टाइनी प्रतिनिधिहरूले आइतबार जोर्डनमा ‘राजनीतिक–सुरक्षा’ वार्ताको लागि भेट गरेका छन् । वार्ताको उद्देश्य हिंसापछि शान्ति बहाल गर्नु रहेको दुबै देशका अधिकारीहरूले बताएका छन् ।

इजरायल र प्यालेस्टाइनीबीचकाे तनाव उत्कर्षमा

काठमाडौं । इजराइलको हवाई आक्रमणमा परी गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ पुगेको छ । मृत्यु हुनेमा ६ जना बालबालिका रहेका छन् भने २ सय ३ जना घाइते भएका छन् । गत शुक्रबार इजराइलले प्यालेस्टाइनी इस्लामिक संगठनविरुद्ध सुरु गरेको सैन्य कारबाहीमा प्यालेस्टाइनी सर्वसाधारण समेतकाे मृत्यु भएकाे छ । दोस्रो दिन पनि जारी रहेको आक्रमणमा इजरायली […]

इजरायलमा बलून बम पठाउँदै हमास, जवाफी कारवाहीमा हवाई आक्रमण (भिडियो)

इजरायल र प्यालेस्टाइनको उग्रवादी संगठन हमासबीचको तनाव झनै चर्किएको छ ।    गाजामा ११ दिनसम्म चलेको हिंस्रक संघर्ष रोकिएको भए पनि शान्ति बहाल हुन सकेको छैन । हमासका सदस्यहरू बलून, कन्डम र चंगामा बम फिट गरेर गाजाबाट दक्षिण इजरायलतर्फ बढाइरहेका छन् । जवाफी कारवाहीमा इजरायली वायुसेनाले गाजामा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ ।  प्यालेस्टाइनी सूत्रहरूका अनुसार, इजरायलले गाजामा अनेकौं ठाउँ ध्वस्त पारिदिएको छ । नागरिक प्रशासनको एक भवन पनि आक्रमणमा ध्वस्त भएको बताइएको छ । अनि कैयौं खेतहरू पनि ध्वस्त भएका छन् ।...

गाजापट्टीमा इजरायल–प्यालेस्टाइनबीचको पछिल्लो तनाव कसरी भड्कियो ?

गाजापट्टीमा केही दिनदेखि चलिरहेको भीषण बमबारी बुधबार उच्च थियो, इजरायली फाइटर जेटहरुले प्यालेस्टाइनी सैन्यधारीहरुका क्षेत्र, प्रहरी भवन र अपार्टमेन्टमा समेत बम खसाले ।सोमबार साँझ आक्रमण सुरु भएयता पछिल्लो अपटेडअनुसार  बालबालिकासहित ११७ जनाको मृत्यु भएको गाजाको स्वास्थ मन्त्रालयले जनाएको छ । ४ सयभन्दा धेरै घाइते छन् । इज...

हिंसा बढेपछि इजरालयको 'सिटीअफ लड'मा संकटकाल घोषणा

इजरायलको सिटीअफ लडमा संकटकाल लागू गरिएको छ। इजरायली र प्यालेस्टाइनी सुरक्षाकर्मीबिच मुठभेड भइरहँदा लडमा इजरायली अरबीहरुले प्रदर्शन चर्काएपछि संकटकाल लगाइएको हो। लडका अधिकारीहरुका अनुसार प्रहरीसँगको मुठभेडमा १२ जना घाइते भएका छन्। यस्तै, सवारीसाधन र धरै घरहरुमा क्षति पुगेको छ। इजरायलले जेरुसलमा रहेको मस्जिदमा प्यालेस्टाइनीहरुलाई दमन गरेपछि दुईदेशबिच फेरि तनाव बढेको…

जेरुसेलममा चर्कियो हिंसा, इजरायलद्वारा रकेट प्रहार

जेरुसेलममा भएको तनाव चर्किएर भिडन्तको स्थिति आएपछि सोमवार साँझ उक्त शहर तथा गाजाको सीमा नजिक रकेट प्रहार गरिएका छन् ।    इजरायलले रकेट प्रहार गरेर गाजाका १३० वटा सैन्य टार्गेटमा आक्रमण गरेको जनाएको छ । त्यसक्रममा १५ जना लडाकूहरू मारिएको उसले जानकारी दिएको छ ।  सोमवार जेरुसेलमको पवित्र शहरमा सयौं प्यालेस्टाइनीहरू इजरायली प्रहरीसँग भिडेका थिए ।  इजरायली डिफेन्स फोर्सेसका अनुसार, गाजापट्टीमा रहेका लडाकू समूहले जेरुसेलममा साँझ ६ बजे ६ वटा रकेट प्रहार गरेका थिए ।  रात परेपछि आईडी...

इजरायलले गरेको रकेट प्रहारबाट कम्तीमा २० जनाको ज्यान गयो

काठमाण्डाै – इजरायलले प्यालेस्टाइन विरुद्ध गरेको रकेट प्रहारबाट कम्तीमा २० जनाको ज्यान गएको छ । गाजाको जेरुसलममा भएको आतङ्कवादी लक्षित आक्रमण भएको इजरायली अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आक्रमणबाट महिला, बालबालिका सहित कम्तीमा २० जनाको ज्यान गएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायल र प्यालेस्टाइनबीच पछिल्लो समयमा तनाव बढिरहेको छ । हिजो जेरुसलममा इजरायली प्रहरीसँगको झडपमा कैयाैँ प्यालेस्टाइनी घाइते भएपछि गाजाका हमास शासकहरुले हड्ताल गर्ने चेतावनी दिएका थिए । लगत्तै इजरायली ...

इजरायल र प्यालेस्टाइनबीचको तनाव कम गर्न जोर्डन वार्ता

इजरायली र प्यालेस्टाइनी प्रतिनिधिहरूले आइतबार जोर्डनमा ‘राजनीतिक–सुरक्षा’ वार्ताको लागि भेट गरेका छन् । वार्ताको उद्देश्य हिंसापछि शान्ति बहाल गर्नु रहेको दुबै देशका अधिकारीहरूले बताएका छन् ।