हत्यामा आफन्तकै हात! :: Pahilopost.com

गत बिहीवार पर्साको जिराभवानीपुर गाउँपालिका १ बलुवामा आफ्नै भाइले गोली हानी दाइको हत्या गरे। ३८ वर्षीय शेख सेरामुद्धिनले आफ्नै दाइ शेष फारुकलाई घरायसी विवादका कारण हत्या गरेको प्रहरीले जनाएको छ। शुक्रबार बिहान फारुकको मृत्यु भयो। घाइते फारुकलाई उपचारका लागि काठमाडौँ ल्याउनेक्रममा मृत्यु भएको हो। कटुवा पेस्तोलबाट प्रहार गरिएको गोली