विवादमा मुछिएपछि मियाँलाई ने क पाले हटायो केन्द्रीय सदस्यबाट, बन्लान् त मुस्लिम आयोगका अध्यक्ष? :: Pahilopost.com

काठमाडौं: मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम मियाँ अन्सरीलाई संसदीय समितिबाट अनुमोदन गराउने वातावरण बनाइँदैछ। नागरिकतासहित शैक्षिक प्रमाणपत्रका विषयमा विवादमा तानिएका अन्सारी समितिबाट अस्वीकृत हुने सम्भावना बढेको थियो। माघ ६ गते बसेको संवैधानिक परिषद्को बैठकले मुस्लिम आयोगमा अन्सारीसहित पाँच वटा आयोगको अध्यक्षको सिफारिस गरेको थियो। संघीय संसदको सुनवाई समितिले प्रस्तावित

सम्बन्धित सामग्री

मुस्लिम आयोग र केन्द्रीय तथ्यांक विभागबीच छलफल

मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरूमा मुस्लिम गणक राख्न आग्रह गरेको छ ।मुस्लिम आयोग र केन्द्रीय तथ्यांक विभागबीच सोमबार ललितपुरमा भएको छलफलमा आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरूमा मुस्लिम गणक राख्न आग्रह गरेको हो । छलफलपछि न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गत जनगणनामा कतै मुस्लिम र कतै मुसलमान लेखिएको […]

मुस्लिम समुदाय धेरै भएको जिल्लाहरूमा मुस्लिम गणक राख्न आग्रह

काठमाडौं। मुस्लिम आयोग र केन्द्रीय तथ्याङ्क विभागबीच आज ललितपुरमा भएको छलफलमा आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरूमा मुस्लिम गणक राख्न आग्रह गरेको छ । छलफलपछि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गत जनगणनामा कतै मुस्लिम र कतै मुसलमान लेखिएको भन्दै यसलाई मुस्लिममा मात्रै सीमित गर्न तथ्याङ्क विभागसँग आग्रह गरिएको बताए ।