दलित समुदायबाट पहिलो महिला सिडिओ बनिन् सीता परियार
उपसचिव सीता परियार दलित समुदायबाट पहिलो प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेकी छिन् । गृह मन्त्रालयले उनलाई हुम्लाको सिडिओको जिम्मेवारी दिएको छ ।
कास्कीको रूपा गाउँपालिका– ६ की स्थायी बासिन्दा परियार ०६८ मा शाखा...
निजामती ऐन बनाएरै प्रशासन संयन्त्र व्यवस्थित गर्न थालिएको ६५ वर्षपछि बल्ल गत साता दलित महिला सीता परियार हुम्लाको प्रमुख जिल्ला अधिकारी बनिन् । यसअघि गत वर्ष मानबहादुर विश्वकर्मा यो समुदायबाट पहिलो सचिव भएका थिए ।
सीता परियार दलित समुदायबाट पहिलो महिला सीडीओ भएकी छिन् । गृह मन्त्रालयले बिहीबार साँझ उनलाई हुम्लाको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरेको छ । यसअघि उनी जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिइन् ।परियार पहिलो महिला प्रजिअ भएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले रातोपाटीलाई बताए । उनले भने–‘अहिलेसम्म दलित समुदायबाट महिला प्रजिअ भएका थिएनन् ।’ सीता उप–सचिव हुन् । यसअघि दलित समुदायबाट डा.मानबहादुर विश्वकर्मा सचिव
न्युज अफ नेपाल, काठमाडौँ । दलित समुदायका महिलाबाट सीता परियार पहिलो प्रमुख जिल्ला अधिकारी सिडिओ बनेकी छन् । उनलाई गृह मन्त्रालयले हुम्लाको सिडिओ बनाएर पठाएको हो । उनले यसअघि भक्तपुरको सहायक सिडिओको रूपमा जिम्मेवारी सम्हालिसकेकी छन् । । यसअघि दलित समुदायबाट पुरुषतर्फ डा. मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनुवार सिडिओ बनिसकेका छन् । तर, सीता दलित समुदायबाट […]
५ फागुन, काठमाडौं । दलित समुदायबाट सीता परियार नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेकी छन् । गृह मन्त्रालयले उनलाई हुम्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको हो । उनी यसअघि भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारी थिइन् । यसअघि दलित समुदायबाट डा. मानबहादुर विश्वकर्मा सचिव बनेका छन् ।
काठमाडौं । सीता परियार दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्ने नेपालको पहिलो महिला बनेकी छन् । उनी हुम्लाको सीडीओ भएकी हुन् ।
यसअघि दलित समुदायबाट पुरुषतर्फबाट डा. मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनुवार सीडीओ बनिसकेका छन् । तर, सीता दलित समुदायबाट महिला सीडीओ भएकी हुन् ।
उनी यसअघि भक्तपुर जिल्लाको सहायक सीडीओ थिइन् ।