दसैँ बिदामा आयल निगमका डिपो खुला हुने

नेपाल आयल निगमले दसैँ बिदाका समयमा आफ्ना सबै डिपोहरु खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दसैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैंको बिदामा १३  डिपोहरु खुला राख्ने जनाएको छ ।दसैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि डिपोहरु खुला राख्ने निगमले निर्णय गरेको निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए । उनका अनुसार प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगञ्जमा असोज १६, २९ र २१ गते डिप

सम्बन्धित सामग्री

दसैँ बिदामा निगमका १३ वटा डिपो खुला रहने

नेपाल आयल निगमले दसैँ बिदाका समयमा आफ्ना डिपो खुला रहने जनाएको छ।  निगमले एक सूचना प्रकाशित गरी दसैँको समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि १३ वटा डिपो खुला राख्ने जनाएको छ। निगमका...

एमालेले तालमेलबारे तत्काल निर्णय नगर्ने

काठमाडौं। गठबन्धन दलहरु प्रदेश सभाको सिटबाँटफाँट टुंगो नगर्दै समानुपातिक नाम टुंगो लगाउन कस्सिएका छन्। एमालेले तालमेलबारे तत्काल निर्णय नगर्ने भएको छ। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। साझा यातायातले ३७ वटा विद्युतीय बस चीनबाट नेपालतर्फ ल्याउँदै छ। नेपाल आयल निगमले दसैँ बिदाका समयमा आफ्ना सबै डिपो खुला रहने जनाएको छ।

यी हुन् दसैँ बिदामा खुला रहने इन्धन डिपो (सूचीसहित)

काठमाडौँ । नेपाल आयल निगमले दसैँको सार्वजनिक बिदामा १३ वटा डिपोबाट इन्धन वितरण गर्ने तालिका मिलाएको छ । दसैँ बिदामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन समय तालिका मिलाएर निगमले डिपोहरू खुला राख्न लागेको जनाएको छ । प्रादेशिक डिपोहरू सञ्चालन हुँदा आवश्यकताका आधारमा पेट्रोल पम्पहरूले इन्धन खरिद गरेर उपभोक्तालाई बिक्री गर्न सक्छन् । निगमको प्रदेश एक […]

आयल निगमका डिपो दसैँ बिदामा पनि खुला रहने

नेपाल आयल निगमका डिपो दसैँ बिदामा पनि खुला रहने भएका छन् । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ ।  ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला रहने गरी कार्यतालिका प्रकाशित गरिएको छ ।इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न पनि निगमले आग्रह गरेको छ ।

आयल निगमका डिपो दसैँ बिदामा पनि खुला रहने

काठमाडौँ । नेपाल आयल निगमका डिपो दसैँ बिदामा पनि खुला रहने भएका छन् । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला रहने गरी कार्यतालिका प्रकाशित गरिएको छ । इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न पनि निगमले आग्रह गरेको छ