पछिल्लो २४ घण्टामा १९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६९२ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो। यस्तो सोही अवधिमा ५१०३...
काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ हजार ६९२ जनामा कोरोना परीक्षण गर्दा १ हजार ९५७ जनामा कोरोना संक्रमण देखिएको हो। परीक्षण गरिएकामध्ये १५.४१ प्रतिशतमा कोरोना संक्रमण देखिएको हो।
आरटी-पीसीआर परीक्षणबाट १ हजार १८४ र एन्टीजेन परीक्षणबाट ७७३ जनामा कोरोना संक्रमण पुष्टि भएको…
काठमाडौँ । पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ११ […]
पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०३१ जनामा गरिएको नमूना परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । सोही अवधिमा ८९९ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या १५३४० रहेको छ ।
पछिल्लो २४ घण्टामा १५११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १ सय ७९ जनामा गरिएको परीक्षण १५११ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८९ जना संक्रमित निको भएर फर्किएका छन् भने ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर २५७७२ जना सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार १७९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार७६० जनामा संक्रमण पुष्टि भएको हो।
मोरङ – प्रदेश १ मा पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन परीक्षणका क्रममा ७ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार १ हजार ५ सय ४९ जनाको पीसीआर परीक्षणका क्रममा ४ सय ११ र १ हजार १ सय ६३ जनाको एन्टिजेन परीक्षणका क्रममा ३ सय ६२ जनामा संक्रमण देखिएको […]