मोरङ – प्रदेश १ मा पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन परीक्षणका क्रममा ७ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार १ हजार ५ सय ४९ जनाको पीसीआर परीक्षणका क्रममा ४ सय ११ र १ हजार १ सय ६३ जनाको एन्टिजेन परीक्षणका क्रममा ३ सय ६२ जनामा संक्रमण देखिएको […]