दाङ - दाङको घोराही उपमहानगरपालिकाले मातृशिशु स्वास्थ्यको कार्यविधि बनाएर आमा र बच्चाको स्वास्थ्य सुरक्षामा लगानी सुरु गरेको छ । उपमहानगरपालिकाले उपप्रमुख खुत्रुके बचत कार्यक्रम कार्यविधि बनाएर आमा र बच्चाको स्वास्थ्यमा लगानी गर्न सुरु गरेको हो ।
गर्भवती भएदेखि नै आवश्यक स्वास्थ्य जाँच, पोषण, खोपलगाय...