बाढी पहिरो प्रभावित क्षेत्रको घरको बीमा गरिने

हरेक वर्ष मनसुन सुरु भएसंगै बाढी, पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति हुन थालेपछि सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका सरकारी र निजी घरहरुको बीमा गर्ने भएको छ । विगत दुई दिनयता देशका विभिन्न भागमा बाढी, पहिरोबाट ठूलो जनधनको क्षति भएपछि बुधबार बिहान गृहमन्त्री नेतृत्वका विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी पहिरो प्रभावित क्षेत्रका सरकारी र …

सम्बन्धित सामग्री

बाढी-पहिरो पीडितका लागि विशेष राहत प्याकेज ल्याउने प्रधानमन्त्री देउवाको आश्वासन

झापा – प्रधानमन्त्री शेरबहादुर देउवाले अब बस्ने मन्त्रिपरिषद् बैठकले बाढी-पहिरो पीडितका लागि विशेष राहत प्याकेज ल्याउने आश्वासन दिएका छन्। आइतबार प्रदेश १ का बाढी-पहिरो क्षेत्रको निरीक्षणका लागि इलाम आइपुगेका प्रधानमन्त्री देउवाले उक्त आश्वासन दिएका हुन्। आइतबार उनले इलाम तथा पाँचथरको पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्। सरकारले यसअघि घोषणा गरेको राहत प्याकेजका अतिरिक्त अबको मन्त्रिपरिषद् […]

बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम

काठमाडौँ । कात्तिक सुरु भएसँगै केही दिन देशभर परेको अविरल वर्षाले पानीजन्य रोगको उच्च जोखिम देखिएको छ । बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम उच्च देखिएको हो । बाढी पहिरो र डुबानका कारण कतिपय घरपरिवार विस्थापित भएका छन् । केही स्थानका प्रभावितहरू सामूहिक बसाइँ बस्न बाध्य भएका छन् । सामूहिक बसाइँमा सरसफाइमा […]

बाढी-पहिरो पीडितको उद्धार र खोजी कार्य जारी

काठमाडौं, कात्तिक ३ । नेपाली सेनाले बाढी पहिरो पीडितहरुको उद्धार र खोजी कार्य जारी राखेको जनाएको छ । महाकाली नदीमा आएको बाढीका कारण कञ्चनपुर, भिमदत नगरपलिका ब्रमदेव इलाकामा डुवानमा परेका ५ जनाको सकुशल उद्धार गरेको सेनाले जनाएको छ । त्यस्तै कर्णाली नदीमा आएको बाढी, बैतडी, बझाङ, डडेलघुरा, कैलाली, बर्दिया, डोटी, सुनसरी, मोरगं, पाँचथर र धनकुटा […]

बाढी, पहिरो र डुबानबाट हालसम्म ७७ जनाको मृत्यु, २७ बेपत्ता

काठमाडौँ– चार दिनदेखिको अवरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर हालसम्म देशभर ७७ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार अझै २७ जना बेपत्ता छन्। बाढी पहिरो र डुबान लगायतका प्राकृतिक प्रकोपमा परेर कालिकोटमा १, बैडतीमा ४, डडेल्धुरामा १, डोटीमा १२, बझाङमा २, हुम्लामा ६, प्यूठानमा १, सोलुखुम्बुमा १, धनकुटामा ७, मोरङमा १ […]

बाढी पहिरो प्रभावितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग सम्बन्धित जिल्लामा बाढी, पहिरो र डुबानको क्षतिबारे जानकारी लिएका छन्। उनले आज प्रजिअहरुलाई टेलिफोनमार्फत बाढी, पहिरो र भएको डुबानमा परेका नागरिकलाई उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी उद्धार गर्न, राहत उपलब्ध गराउन र खतराको सम्भावना नभएको स्थानमा सार्न निर्देशन दिए। गृहमन्त्री खाँणले रोल्पाका प्रजिअ नवराज सापकोटालाई […]

गृहमन्त्रीले लिए बाढी, पहिरो र डुवानबारे जानकारी

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षातका कारण गएको बाढी, पहिरो र डुवानबारे सम्बन्धित क्षेत्रका सशस्त्र प्रहरी बलका अधिकारी र प्रभावित चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिएका छन् ।गृहमन्त्री खाणले प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी बलका प्रमुख (डिआइजीपी)हरूसँग बाढी, पहिरो र डुवानबारे  शनिबार बिहान जानकारी लिए ।गृहमन्त्री खाणले नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी माया भट्ट्राई पंगेनी, नवलपरासी पश्चिमका प

एक सातामा बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु, २२ जना बेपत्ता

काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी पछिल्लो एक सातामा १७ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन्। बाढी, पहिरो र डुबानमा परी २२ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन्।

बाढी–पहिरो र डुबानमा परी ४ जनाको मृत्यु, ६९ जनाको उद्दार

काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ३० गतेदेखि असार २ गते दिउँसोसम्म४ जनाको मृत्यु भएको छ। बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा६६ जना, कास्की, पाल्पा र स्याङजामा एक–एक जना गरी जम्मा६९ जनाको प्रहरीले उद्दार गरेको छ। बाढी,पहिरो र डुबानमा परी पाल्पा,कास्की,सिन्धुपाल्चोक र डोटीमा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।